गृहपृष्ठ | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार
आर्थिक विषय राजनीतिक विषय बन्नु दुःखद्

काठमाडौं,६ चैत्र । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले निजीकरण सम्बन्धी तत्कालीन कानून बमोजिम बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हस्तान्तरण गर्ने निर्णय […]

२ घन्टा अघि

पुरा समाचार
us doller
डलरको भाउ आज कति ?

काठमाडौं,५ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३१ पैसा र विक्रिदर १३२ रुपैयाँ ९१ पैसा रहेको छ […]

१ दिन अघि

पुरा समाचार
नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ

२०८० चैत ४ नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु […]

१ दिन अघि

पुरा समाचार
भविष्यको कार कस्तो हुने ? बालबालिकासँग टोयोटाले माग्यो डिजाइन

काठमाडौं,४ चैत्र । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेन्टले १७ औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको […]

१ दिन अघि

पुरा समाचार
urjamantri barshaman pun
आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न अर्थमन्त्री पुनको निर्देशन

काठमाडौं,४ चैत्र । अर्थमन्त्री वर्षमान पुनले लगानी कर्ताको पैसा नडुब्ने गरी ठूलो आर्थिक वृद्धि हुने क्षेत्रहरुमा लगानी गर्न नागरिक लगानी […]

१ दिन अघि

पुरा समाचार
जलवायुसम्बन्धि जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न गभर्नरको निर्देशन

काठमाडौं,४ चैत्र । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर मात्रै लगानी गर्न बैंक तथा वित्तीय […]

२ दिन अघि

पुरा समाचार
kumari bank
कुमारी बैंकको २ अर्ब जोखिममा,संस्थापकहरूले छोड्दै,दुर्गा प्रसाईंको एक अर्ब ‘गलपासो’

काठमाडौं,४ चैत्र । बैंक तथा वित्तीय क्षेत्रलाई जोगाउन केन्द्रीय बैंकले हरसम्भव प्रयास गर्दै आए पनि केही बैंकको ‘बिकार’ भने लुक्न […]

२ दिन अघि

पुरा समाचार
आजको लागि यस्तो विदेशीमुद्रा सटहीदर

काठमाडौं,४ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३१ पैसा र विक्रिदर १३२ रुपैयाँ ९१ पैसा रहेको छ […]

२ दिन अघि

पुरा समाचार
कमला न्यौपानेको मार्मिक गीत ‘सुनौलो बिहानी’को भिडियो सार्वजनिक

काठमाडौं,२९ फागुन । तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको […]

फागुन २९, २०८०

रुपन्देहीको तिलोत्तमा ६ मा चारधाम निर्माणका लागि सोमबारबाट तण्डुलाचल महामहोत्सव ज्ञान महायज्ञ सुरु

फागुन २८, रुपन्देहीको तिलोत्तमा ६ मा चारधाम निर्माणका लागि सोमबारबाट तण्डुलाचल महामहोत्सव ज्ञान महायज्ञ सुरु भएको छ । महायज्ञ अन्तर्गत […]

फागुन २८, २०८०

रेड कार्पेटमा लडिन् लिजा कोशी,क्यामेराको अगाडि यसरी ह्यान्डल गरिन्

काठमाडौं,२८ फागुन । ओस्कर २०२४ को प्रतिष्ठित अवार्ड समारोहमा आज विजेताहरूको घोषणा हुँदैछ। हलिउड स्टारहरूले रेड कार्पेटमा आफ्नो ग्लैमर फैलाउन […]

फागुन २८, २०८०

मोस्टवान्टेड भारतीय दुई नागरिक पक्राउ

काठमाडौं,६ चैत्र । मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत बिहार सीतामढी सैयाराग्राम बस्ने सन्नीकुमार […]

२५ मिनेट अघि

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);