कोहलपुर नगरपालिकाले कारोना कहरकाबिच पनि भ्यूटावर निर्माण कार्यलाई तिव्रता (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

कोहलपुर नगरपालिकाले कारोना कहरकाबिच पनि भ्यूटावर निर्माण कार्यलाई तिव्रता (भिडियाेसहित)

बाँके । बाँकेको कोहलपुर नगरपालिकाले कारोना कहरका बिच पनि न्यूरोडको गोल पार्कमा निर्माणाधिन १० तलाको भ्यूटावर निर्माण कार्यलाई तिव्रता दिएको छ ।

पार्क निर्माणपछि कोहलपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आवागमनमा वृद्धि हुनुका साथै आर्कषणको केन्द्र बिन्दु हुने विश्वास लिइए पनि प्राविधिक पक्ष कमजोर रहेको भन्दै गुनासो आउन थालेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);