अर्थ ⁄ वाणिज्य
सूचना प्रविधि क्षेत्रको विकासका लागि पाँचवर्षे मार्गचित्रसहित सरकार अघि बढ्दैछः डा. स्वर्णिम वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले पाँचवर्षे कार्ययोजना […]
अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
काठमाडौं । अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्नेगरी आवश्यक तयारी गरिएको छ । सोमवार बसेको प्रतिनिधि […]
सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै
काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी सचेत गराइएका वा नसियत पाएका व्यक्तिहरूलाई बैंक […]
नाफा बढाउँदै वाणिज्य बैंक, तर साना व्यवसायीको कर्जा पहुँच अझै कठिन
कविना बलामी,काठमाडौँ । वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२/८३ मा झण्डै ७० अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । तर बैंकहरूको […]
प्रधानमन्त्रीसँगको समन्वयमा कुनै समस्या छैन, ‘बाइपास’ गरिएको चर्चा अफवाह मात्रः अर्थमन्त्री डा. वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहसँग आर्थिक एजेण्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बाहिर फैलाइएका अफवाहको पछि […]
शेयर बजारमा नेपालीको बढ्दो आकर्षणः ८० लाख पुग्यो डिम्याट खाताको संख्या
सुसन धमला, संवाददाता काठमाडौं । केही वर्षअघिसम्म शेयर कारोबार सीमित व्यक्तिमा केन्द्रित थियो । तर अहिले गाउँदेखि शहरसम्म, विद्यार्थीदेखि वैदेशिक […]
भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात
पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको चर्चा नेपालभित्र मात्र नभई, देशबाहिर पनि उत्तिकै हुने […]
यस्तो छ, पछिल्लो समय काठमाडौंको खुल्ला पार्कहरूको अवस्था
सिर्जना सापकोटा, काठमाडौं । व्यस्त सहरी जीवन, बढ्दो सवारी चाप, प्रदूषण र सीमित खुला स्थानका बीच केही समय शान्त वातावरणमा […]
बालेनले अर्थमन्त्री वाग्लेलाई भनेः पात्र जोसुकै होस् मलाई नतिजा दिनुस्
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी नियुक्ति तथा कर्मचारी सरुवामा कुनैपनि प्रकारको राजनीतिक दबाब र प्रभाव स्वीकार्य नहुने स्पष्ट […]
जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले जल संरक्षणका लागि जलस्रोतमाथि कानूनी नियमन गर्नुपर्ने बताउनुभएको छ । मंगलवार सिंहदरबारमा […]
अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई सही दिशामा मोड्ने कार्यको सफल शुरुवात गरेको बताउनुभएको छ ।आर्थिक वर्ष २०८३/८४ […]
साउन १ देखि समस्याग्रस्त सहकारीविरुद्ध अनलाइनमार्फत उजुरी दर्ता गर्न सकिने
काठमाडौं । वागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट वचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन साउन १ गतेदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने […]
वर्तमान शासन संरचनामा असान्दर्भिक देखिएका कानूनी एवं संस्थागत प्रावधानहरू खारेज गर्न आवश्यकः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रश्तुत […]
पाँच वटा समस्याग्रस्त वचत तथा ऋण सहकारी संस्थाका साना वचतकर्ताको बचत फिर्ता
काठमाडौँ ।वागमती प्रदेश सरकारले पाँच वटा समस्याग्रस्त वचत तथा ऋण सहकारी संस्थाका साना वचतकर्ताको बचत फिर्ता गर्न थालेको छ । […]
बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका उजुरी दिनेको संख्या बढ्दोः चालु आर्थिक वर्षभित्र मात्रै ५ सय ७१ वटा उजुरी दर्ता
काठमाडौं । बौद्धिक सम्पती संरक्षण तथा सुरक्षाका लागि उजुरी दिनेको संख्या बढ्दै गएको छ । कम्पनी तथा व्यक्तिहरू आफ्नो सिर्जना […]
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ मा राजश्व संकलन बढेको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष […]




