खप्तडमा प्रधानमन्त्री, साथमा रामदेव (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

खप्तडमा प्रधानमन्त्री, साथमा रामदेव (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज खप्तड पुग्नुभएको छ ।

खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री दाहाल खप्तड पुग्नुभएको हो ।

आध्यात्मिक सम्मेलनमा योग गुरु रामदेव र बालकृष्णको पनि सहभागिता रहेको थियो । प्रधानमन्त्रीलाई त्यहाँका स्थानीयले भव्य स्वागत गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);