सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

२०८१ जेष्ठ १, मंगलबार सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। “राष्ट्रपतिले आज संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ।

यसका साथै बैठकले आर्थिक वर्ष अगावै १६औँ पञ्चवर्षीय योजना परिमार्जनसहित पारित गर्ने निर्णय पनि गरेको छ,” उनले भनिन्।राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबाट संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

Leave a Reply