राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित 

काठमाडौं । राष्ट्रिय सभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । गत मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेृवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रमलाई राष्ट्रिय सभाले बहुमतले शुक्रबार पारित गरेको हो । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । यसअघि सो प्रस्तावमाथि राष्ट्रिय सभा सदस्यले उठाएको प्रश्न र जिज्ञासाको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक १५ जेठ अपरान्ह ३ बजे बस्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);