Our Network

असोज ७ २०७८, बिहीबार

बागलुङमा कोरोना खोप भित्रीएपनि सहि व्यवस्थापन गर्न नसक्दा खोप केन्द्रमा भिडभाड (भिडियाेसहित)

बागलुङ । बागलुङ जिल्लामा कोरोना भाइरस बिरूद्वको १ लाख ९ हजार डोज खोप भित्रीए पनि सहि ब्यवस्थापन गर्न नसक्दा खोप केन्द्रमा भिडभाड बढेको छ ।

जिल्लामा निषेधाज्ञा जारी भइरहेको बेला कोरोना खोप लगाउने स्थानमै भिडभाड बढेपछि झन जोखिम बढ्ने देखिन्छ ।

Leave a Reply