यी हुन विश्वकै सबैभन्दा लामो नङ भएकी महिला | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०७९, आइतबार

यी हुन विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

न्युयोर्क।अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले  जनाएको छ।
मिनेसोटाकी ६३ वर्षीय डायनाको  दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ। डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् ।

उनको दायाँ हातको बुढी औला ४ फिट ६ दशमलब ७ इन्च लामो छ । बुढी औँलाको नङभन्दा सबैभन्दा लामो छ। उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् ।

Leave a Reply