तस्विरमा हेर्नुहोस नेपाली टिमको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

तस्विरमा हेर्नुहोस नेपाली टिमको तयारी

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत भोली नेपाल नेदरल्यान्डसँग भिड्दै छ ।

एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मा नेपाल र नेदरल्यान्डबीच यसअघि २ भेट भईसकेको छ । दुई खेल मध्य एक खेल नेपालले र अर्को खेल नेदरल्यान्डले जितेको थियो ।

खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुनेछ । सुपर सिक्समा पुग्न नेपाल भोलीको खेल जित्नैपर्ने दबाबमा रहेको छ । भोलीको खेलमा पराजित भए नेपाल विश्वकप छनोटको समूह चरणबाटै बाहिरिनेछ ।

नेपाल सुपर सिक्समा पुग्न शनिबारको नेपालको जित र सोमबारको हुने नेदरल्यान्ड्स र वेस्ट इन्डिजबीचको खेलमा नेदरल्यान्ड्स पराजित हुनुपर्नेछ । भोलीको खेलका लागि नेपाली टोली तिब्र तयारीमा छ ।

हेर्नुहोस तयारीमा रहेको टिमको तस्वीरहरु

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);