पूर्वको लाईफ मानिने मोरङको ६ लेन सडक निर्माणको काम सन्तोषजनक भएन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

पूर्वको लाईफ मानिने मोरङको ६ लेन सडक निर्माणको काम सन्तोषजनक भएन (भिडियाेसहित)

मोरङ । पूर्वको लाईफ मानिने मोरङको रानी–विराटनगर–इटहरी–धरान ६ लेनको व्यापारिक सडक निर्माण थालेको ८ वर्ष भएपनि पूर्णता पाउन सकेको छैन ।

२०६९-७० मा सम्झौता भई २०८० सालसम्म सक्नु पर्ने जिम्मेवारी पाएका निर्माण कम्पनीले लापरबाही गरेको भन्दै ठेकेदार कम्पनीलाई आयोजनाले कारबाही गरेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);