जयसिंह धामीको न्यायका लागि हस्ताक्षर संकलन अभियान सुरु (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

जयसिंह धामीको न्यायका लागि हस्ताक्षर संकलन अभियान सुरु (भिडियाेसहित)

दार्चुला । भारतीय एसएसबीले तुइन काटिदिँदा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि हस्ताक्षर संकलन अभियान शुरु गरिएको छ ।

सरकारले नदी तर्ने क्रममा वेपत्ता भएका जयसिंह धामीको प्रकरणमा छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गरेको भन्दै हस्ताक्षर अभियान सुरु गरीएको हो ।

छानविन टोली काठमाडौं फर्किएपनि प्रतिवेदन बुझाउन तेस्रोपटक समय थप गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);