बालेनको डोजर रोक्न सुकुम्वासीले यसो गरे (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

बालेनको डोजर रोक्न सुकुम्वासीले यसो गरे (फोटोफिचर)

काठमाडौं । गैरी गाउँस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने खबर सुनेसँगै स्थानीयहरु बिरोधमा उत्रिएका छन् ।

शुक्रवार काठमाडौं महानगरपालिकाले गैरी गाउँस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउने खबर सुनेपछि उनीहरु टायर बालेर बिरोधमा उत्रिएका हुन् । उनीहरुले सडकमा नै टायर राखेर अवरोध सिर्जना गर्दै महानगरपालिकाबिरुद्ध नाराबाजी गरेका थिए ।

महानगरले विभिन्न स्थानमा भएका अनधिकृत संरचना भत्काउने रणनीति अनुसार अघि बढेको छ । महानगरपालिकाले यसअघि पनि विभिन्न स्थानका संरचना भत्काउनेदेखि काठमाडौंका बाटोमा रहेका पार्किङ खालि गराउँदै आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);