बस्तीमा महानगरको डोजर पुगेपछि सुकुम्बासीले गरे प्रतिकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बस्तीमा महानगरको डोजर पुगेपछि सुकुम्बासीले गरे प्रतिकार

काठमाडौं । काठमाडौंको गैरीगाउँमा रहेको सुकुम्बासी बस्तीलाई हटाउन खोज्दा झडप भएको छ ।

महानगरको टोली डोजर लिएर सुकुम्बासी वस्ती हटाउन पुग्दा सुकुम्बासीहरूले प्रतिकार गरेका हुन् ।

सुकुम्बासीहरूले टायर बालेर महानगरविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);