अन्य
भ्यागुते रोगबाट पाल्पामा एक वालकको मृत्यु
प्रकाश नेपाल
पाल्पा २३ चैत्र पाल्पा ।
नेपाल बाट निर्मुलको अवस्थामा पुगेको भएको भ्यागुते ( डिप्थेरिया) रोग देशका विभिन्न भाग फैलिदै जान थालेपछी विश्व स्वास्थ्य संघठनले नेपाल लाई प्रदान गर्दै आएको भ्याक्सिन प्रभावहिन बन्दै गएको छ । भ्यागुते रोग विरद्ध जिल्ला जिल्ला गाउँ गाउँमा स्वास्थय कार्यालय मार्फत खोप कार्यक्रम संचालन हुदै आएपनि वालवालिकाको मृत्यु वढ्दै गएको छ । पाल्पामा पनि भ्यागुते रोग विरुद्ध खोप लगाएका वालकको सोही रोगबाट
बाह्रौ रामनवमी खुल्ला पुरुष भलिबल कपको उपाधी एपिएफको हातमा
भीम मल्ल,२३ चैत्र धनकुटा ।
धनकुटाको हिलेमा भइरहेको बाह्रौ रामनवमी खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज भएको फाइनल खेलमा १६,लाइ १८ को सेटले पछि पार्दै ए पि एफ पकलि सुनसरीले न्यू शिखर सुज इटहरी सुनसरीलाई हराएको थियो ।
तिन दिन देखी लगातार भैरहेको खेलमा जम्मा आठ टिमले सहभागिता जनाएकाथिए ।
इलाममा २९ र ३० गते सुुर्योदय सडक महोत्सव हुुने
टीका खतिवडा, २२ चैत्र इलाम । आगामी चैत्र २९ र ३० गते इलामको सुुर्योदय नगरपालिका स्थित फिक्कल बजारमा प्रथम सुुर्योदय सडक महोत्सव तथा आदिवासी खाना साथै साँंस्कृतिक उत्सव हुने भएको छ । सुुर्योदय होटल ब्यवसायी संघ, आदिवासी जनजाती महासंघ सुुर्योदय नगर समन्वय परिषद सुुर्योदय नगरपालिकाको आयोजनामा
स्थानीय तहमा युवालाई उम्मेदवार बनाउन मेलम्चीमा दवाव समुह
स्थानीय तहमा युवालाई उम्मेदवार बनाउन मेलम्चीमा दवाव समुह
देवराज सुवेदी,२२ चैत्र सिन्धुपालचोक ।
करिव दुई दशकपछि आउन लागेको स्थानीय तहको निर्वाचनमा युवाको नेतृत्व स्थापित हुनुपर्ने माग गर्दै मेलम्चीका युवाले अभियान नै सुरु गरेका छन् ।
सडक आन्दोलन र वैदेशिक पलायनमा मात्र युवालाई रोजिनु गलत भएको भन्दै सबै पार्टीका युवाले आफ्नो नेतृत्वलाई दबाब दिन विभिन्न कार्यक्रम सुरु गरेका हुन् । युवाको नेतृत्वमा मात्रै सक्षम र स्थानीय तहलाई समृद्ध बनाउन सकिने भन्दै युवाहरु संगठित भई सिन्धु समृद्धिका लागि युवा अभियान सुरु गरिएको छ ।
मेलम्चीमा अभियानकै सिलसिलामा सोमबार आयोजना गरिएको अन्र्त्क्रिया कार्यक्रममा स्थानीय तह निर्धारण आयोगका निवर्तमान अध्यक्ष बालानन्द शर्माले अबको स्थानीय तहमा सिंहदरबारको अधिकार पुगेकोले सक्षम र कुशल नेतृत्व आउनुपर्ने बताए । कार्यक्रममा बोल्दै स्थानीय युवाहरुले राजनीतिक दलका स्थानीय नेताहरुलाई सक्षम नेतृत्व युवामा भेटिने भन्दै युवालाई उम्मेदवार बनाउन दबाब दिए । ‘हामीले लामो समयदेखि पार्टीका जेष्ठ नेताहरुको क्षमता हेर्यौ, अब भने हाम्रो पुस्तालाई नेतृत्व सुम्पन्न उहाँहरु तयार हुनुपर्छ’ अभियानका संयोजक विनोद खनालले बताए ।
‘अहिलेको स्थानीय तहको अधिकार र संरचना मनन गर्दा शैक्षिक क्षमता भएका कुशल युवा नै नेतृत्वमा आउनुपर्ने हुन्छ’, अभियन्ता विजयकृष्ण श्रेष्ठले बताए । ०४९ सालको स्थानीय चुनावताका जन्मिएको व्याक्ति मतदाता मात्र हैन उम्मेदवार नै बन्ने क्षमतामा पुगिसकेको तर पार्टीहरुमा त्यसबारे छलफल नै हुन नसकेकोमा युवाहरुले चिन्ता प्रकट गरेका छन् । ‘यो अभियान युवा अधिकारका लागि मात्र नभै स्थानीयत हमा समृद्धि ल्याउनका लागि पनि हो, युवाकै नेतृत्वमा स्थानीय तहबाट मुलुक समृद्धिको अभियान सुरु गर्नुछ’ अभियन्ता सरोज ढुंगानाले बताए ।
राज्यको आखाँ नपुगेको एउटा मुसहर वस्ती
सुरेन्द्र कामती,२२ चैत्र सिरहा ।
सिरहा मिरचैया नगरपालिका अन्र्तगत पर्ने फुलबरीयाको मूढावारीमा बस्दै आएका मुसहर परिवार स्वच्छ पानीको पहुँचबाट टाढा छन् । चार घरका १२ बालबालिका सहित १९ जना नदी र विभिन्न स्थानमा जमेको पानी पिउन बाध्य छन् ।
समयमा पुल निर्माण नहुदा स्थानीयलाई सास्ती
गोपाल भट्टराई २२ चैत,दाङ ।
दाङको लमही–तुलसीपुर सडक खण्डाको कटुवा खोलामा निमार्ण हुन लागेको पुल समयमा निमार्ण सम्पन्न नहुदा स्थानीयहरुले सास्ती पाएका छन । तोकेको समय सम्ममा पनि निर्र्माण सम्पन्न नहुदा आवत जावत गर्न समेत समस्या परेको हो ।
सहकारी संस्थाबाट दिउसै साढे चार लाख रुपैयाँ लुटियो
पाण्डव पुजारा, २२ चैत कैलाली ।
कैलालीको टीकापुर नगरपालिका–७, सत्तीमा रहेको सामुदायीक सहकारी संस्थाको करिब साढे चार लाख रुपैयाँ लुटिएको छ । दिउँसो करिब ३ बजेतिर दुईवटा मोटरसाइकलमा आएको चारजनाको समूहले रकम लुटेको प्रहरीले जनाएको छ ।
निर्वाचनले पाल्पाका राजनैतिक दलका नेता कार्यकर्ता र सर्वसाधारणमा उत्साह
प्रकाश नेपाल चैत्र २१ पाल्पा ।
झण्डै २ दशक पछि हुनलागेको स्थानिय तहको निर्वाचनले पाल्पाका राजनैतिक दलका नेता कार्यकर्ता देखि सर्वसाधारणमा उत्साह थपीएको पाइएको छ । राजनैतिक दलहरुले गाउँगाउँमा आआफ्ना संगठन विस्तार गर्दै नेतृत्व चयन गर्ने अभियानमा जुट्न थालेका छन् ।
ओली र देउवालाई बालुवाटार बोलाएका प्रचण्डले आज दिनभर के के गर्दैछन् ?
प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा राजनीतिक छलपललाई तिब्रता, आज कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने
वेरोजगार युवाहरु म्यादी प्रहरीमा
खम्म खत्री १८ चैत्र मंगलसेन ।
आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि नेपाल प्रहरीले खोलेको म्यादी प्रहरीमा अछाममा १६ सय ६४ जनाले नाम दर्ता गराएका छन् । चैत्र ११ गतेबाट सुरु भएको आवेदन दर्ता प्रक्रियामा विहिवार सकिएकोे
बझाङ्गमा भोट हाल्नकै लागि दूई दिन हिड्नु पर्ने बाध्यता
निर्वाचनको लागी १२५ वटा मतदान केन्द्र ललित सिहं १८ चैत्र बझाङ ।
आगामी बैसाख ३१ गते हुने स्थानिय निकायको निर्वाचनको लागी बझाङमा १२५ वटा मतदान केन्द्र तोकिएको छ । तर लामो संर्घष पछि गाउँपालीकाको मान्यता पाएको साबिकको कांडा गाबिस न्युना गाउँका मतदाताले भने मतदान केन्द्र पुग्न एक दिन हिड्नु पर्ने भएको छ ।
म्यादी प्रहरीका लागि रुकुममा १८ सय बढीको आबेदन
मेगराज खड्का १८, चैत रुकुम । आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्बाचनका लागि रुकुमबाट म्यादी प्रहरीमा निबेदन दिनेहरुको संख्या १८ सय बढी रहेका छन । रुकुम खलंगा स्थित जिल्ला प्रहरी कार्यालय रुकुममा आबेदन फारम बुझाउनेहरुको भिडभाड भएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक थमनबहादुर
काँगे्रस नेता शाहको हत्या विरोधमा जाजरकोट वन्द
सरस्वती गिरी १८ चैत जाजरकोट ।
गत मंगलवार खलंगामा अज्ञात समुहद्धारा विभत्स ढंगले हत्या गरिएका काँग्रेस नेता रविन्द्रसम्सेर शाहका हत्याराहरुलाइ प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल तरुण दलले आज जाजरकोट वन्द गरेको छ । शाहका हत्यारालाइ खोजी गर्न प्रहरीले नसकेको भन्दै तरुण दलले जिल्ला बन्द गरेको हो ।
सिन्धुपाल्चोकमा भूकम्पसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न
देबराज सुवेदी १८ चैत्र, सिन्धुपालचोक ।
सिन्धुपाल्चोक जिल्ला सदरमुकाममा भूकम्पसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला दैवि प्रकोप उद्दार समिति सिन्धुपाल्चोकको आयोजनामा शुक्रबार भूकम्प अभ्यास कार्यक्रम गरिएको हो। जिल्लामा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो। भूकम्पको आपत्कालीन
रुकुमका गाउँगाउँमा अफिम खेती फडानी गर्दै प्रहरी
मेगराज खड्का रुकुम १७ चैत ।
रुकुम जिल्लालाई लागू औषध उत्पादन, ओसारपसार तथा सेवन मुक्त जिल्ला बनाउने अभियानलाई तिब्रता दिईएको छ । गत वर्षहरु देखिनै लागू औषध उत्पादन हुने क्षेत्रहरुको पहिचान गरी नष्ट गरिदै आईरहेकोमा यस वर्ष
धादिङबेशीमा पनि म्यादी प्रहरीमा आवेदन दिनेको भीड
शिखा श्रेष्ठ १७ चैत्र धादिङ ।
स्थानिय तहको निवार्चन नजिकिदंै गर्दा धादिङबेशीमा पनि म्यादी प्रहरीमा आवेदन दिनेहरुको भिड लागेको छ । २०७४ वैशाख ३१ गते देशभर हुन लागेको स्थानिय तहको निर्वाचनलाई मर्यादित , भयरहित तरिकाबाट सम्पन्न गराउनका लागी भन्दै देशभर म्यादी प्रहरीमा भर्ना खुलेसंगै धादिङ आवेदन भर्नेको भीड लागेको हो ।