बाह्रौ रामनवमी खुल्ला पुरुष भलिबल कपको उपाधी एपिएफको हातमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

बाह्रौ रामनवमी खुल्ला पुरुष भलिबल कपको उपाधी एपिएफको हातमा

भीम मल्ल,२३ चैत्र धनकुटा ।
धनकुटाको हिलेमा भइरहेको बाह्रौ रामनवमी खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज भएको फाइनल खेलमा १६,लाइ १८ को सेटले पछि पार्दै ए पि एफ पकलि सुनसरीले न्यू शिखर सुज इटहरी सुनसरीलाई हराएको थियो ।
तिन दिन देखी लगातार भैरहेको खेलमा जम्मा आठ टिमले सहभागिता जनाएकाथिए ।

बाह्रौ रामनवमी खुल्ला पुरुष भलिबल कपको उपाधी एपिएफको हातमा

 

 

भीम मल्ल,२३ चैत्र धनकुटा । धनकुटाको हिलेमा भइरहेको बाह्रौ रामनवमी खुल्ला पुरुष भलिबल प्रतियोगितामा आज भएको फाइनल खेलमा १६,लाइ १८ को सेटले पछि पार्दै ए पि एफ पकलि सुनसरीले न्यू शिखर सुज इटहरी सुनसरीलाई हराएको थियो । तिन दिन देखी लगातार भैरहेको खेलमा जम्मा आठ टिमले सहभागिता जनाएकाथिए ।

 

शिर्जनसिल सास्कृतिक समुह हिलेले संञ्चालन गरेको उक्तm प्रतियोगितामा सहयोग गर्ने संघसस्था हरुलाई प्रमाणपत्र द्धारा सम्मान गरीएको थियो भने द्धितिय हुने न्यू शिखर सुज इटहरी सुनसरीलाइ नगद रु चालिस हजार मेडल र प्रमाणपत्र त्यस्तै प्रथम हुनेटिम ए पि एफ पकलि सुनसरीले नगद रु पचहत्तर हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।खेल अन्तराष्ट्रिय मापदण्ड अनुसार खेलाइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);