इलाममा २९ र ३० गते सुुर्योदय सडक महोत्सव हुुने | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

इलाममा २९ र ३० गते सुुर्योदय सडक महोत्सव हुुने

टीका खतिवडा, २२ चैत्र इलाम । आगामी चैत्र २९ र ३० गते इलामको सुुर्योदय नगरपालिका स्थित फिक्कल बजारमा प्रथम सुुर्योदय सडक महोत्सव तथा आदिवासी खाना साथै साँंस्कृतिक उत्सव हुने भएको छ । सुुर्योदय होटल ब्यवसायी संघ, आदिवासी जनजाती महासंघ सुुर्योदय नगर समन्वय परिषद सुुर्योदय नगरपालिकाको आयोजनामा

इलाममा २९ र ३० गते सुुर्योदय सडक महोत्सव हुुने

टीका खतिवडा, २२ चैत्र इलाम । आगामी चैत्र २९ र ३० गते इलामको सुुर्योदय नगरपालिका स्थित फिक्कल बजारमा प्रथम सुुर्योदय सडक महोत्सव तथा आदिवासी खाना साथै साँंस्कृतिक उत्सव हुने भएको छ । सुुर्योदय होटल ब्यवसायी संघ, आदिवासी जनजाती महासंघ सुुर्योदय नगर समन्वय परिषद सुुर्योदय नगरपालिकाको आयोजनामा हुुने महोत्सव तथा उत्सव हुुने अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

 

जिल्लाको प्रर्वी क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुको प्रवद्र्धन समेत गर्ने उदेश्यले आयोजना गर्न लागिएको महोत्सवमा सुुर्योदय र स्र्योस्थको दृष्यको लागि नेपालकै उत्कृष्ठ स्थल मानिने श्रीअन्तुु सहित कन्याम, कोलबुुङ स्थित पाथिभरा मन्दिर, सिमपानी लगायतका स्थानहरुको समेत अवलोकनमा पर्यटकलाई लैजाने कार्यक्रम तय भएको पत्रकार सम्मेलन गर्दै होटल ब्यवसायी संघका सचिव युुवराज प्रधानले जानकारी दिए ।

 

महोत्सवमा १ सय ५० वटा स्टल रहने जनाइएको छ । स्थानिय स्तरमा उत्पादन भएका दुधका परिकार, चिया तथा अचारका परिकार सहितको ब्यवसायिक स्टल रहने जनाइएको छ । महोत्सवमा राष्ट्रिय स्तरका कलाकार सहित स्थानिय कलाकारहरुको समेत प्रस्तुुती रहने छ । पर्यटकको सहजताका लागि इलाम प्रवेश गर्ने स्थल जोरकलसमा पर्यटकिय स्थलहरुको जानकारी सहितको प्रसारप्रचार सामाग्री राखेने छ । महोत्सवमा १ लाख वढि पर्यकट भित्रियाउने आयोजकले लक्ष लिएको छ ।

Leave a Reply

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

१० घन्टा अघि

test123123

११ घन्टा अघि