धादिङबेशीमा पनि म्यादी प्रहरीमा आवेदन दिनेको भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

धादिङबेशीमा पनि म्यादी प्रहरीमा आवेदन दिनेको भीड

शिखा श्रेष्ठ १७ चैत्र धादिङ ।
स्थानिय तहको निवार्चन नजिकिदंै गर्दा धादिङबेशीमा पनि म्यादी प्रहरीमा आवेदन दिनेहरुको भिड लागेको छ । २०७४ वैशाख ३१ गते देशभर हुन लागेको स्थानिय तहको निर्वाचनलाई मर्यादित , भयरहित तरिकाबाट सम्पन्न गराउनका लागी भन्दै देशभर म्यादी प्रहरीमा भर्ना खुलेसंगै धादिङ आवेदन भर्नेको भीड लागेको हो ।

धादिङबेशीमा पनि म्यादी प्रहरीमा आवेदन दिनेको भीड

 

 

शिखा श्रेष्ठ १७ चैत्र धादिङ । स्थानिय तहको निवार्चन नजिकिदंै गर्दा धादिङबेशीमा पनि म्यादी प्रहरीमा आवेदन दिनेहरुको भिड लागेको छ । २०७४ वैशाख ३१ गते देशभर हुन लागेको स्थानिय तहको निर्वाचनलाई मर्यादित , भयरहित तरिकाबाट सम्पन्न गराउनका लागी भन्दै देशभर म्यादी प्रहरीमा भर्ना खुलेसंगै धादिङ आवेदन भर्नेको भीड लागेको हो ।

 

निर्वाचनको सुरक्षा अवस्था कडा गर्नका लागी सहयोगीको रुपमा भर्ना गर्न लागीएको म्यादी प्रहरीमा भर्ना हुन आउने युवाहरु अत्यान्त उत्साहीत हुदै आएको बताउदै आजसम्म सात सय सात जान पुगेको र अन्तिम म्यादसम्म यो संख्या उल्ेखनीय रुपमा बढ्ने जानकारी दिनु भएको छ । स्थानिय तहको निर्वाचन अवधीभरका लागी देशभरबाट ७५ हजार म्यादी प्रहरीको माग भएको समेत उहाँले जानकारी दिनु भयो ।

 

चैत्र २२ गते छनोट प्रक्रियाको अन्तिम नतिजा प्रकाशन गरी निार्वाचनका लागी २६ गतेबाट आगामी वैशाख १८ गतेसम्म उनीहरुलाई अनुशिक्षणकालीन १३ दिने तालिम दिई मतदान केन्द्र रहेको स्थानमा खटाई सक्ने पनि उहाँले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);