म्यादी प्रहरीका लागि रुकुममा १८ सय बढीको आबेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

म्यादी प्रहरीका लागि रुकुममा १८ सय बढीको आबेदन

मेगराज खड्का १८, चैत रुकुम । आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्बाचनका लागि रुकुमबाट म्यादी प्रहरीमा निबेदन दिनेहरुको संख्या १८ सय बढी रहेका छन । रुकुम खलंगा स्थित जिल्ला प्रहरी कार्यालय रुकुममा आबेदन फारम बुझाउनेहरुको भिडभाड भएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक थमनबहादुर

म्यादी प्रहरीका लागि रुकुममा १८ सय बढीको आबेदन

मेगराज खड्का १८, चैत रुकुम । आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्बाचनका लागि रुकुमबाट म्यादी प्रहरीमा निबेदन दिनेहरुको संख्या १८ सय बढी रहेका छन । रुकुम खलंगा स्थित जिल्ला प्रहरी कार्यालय रुकुममा आबेदन फारम बुझाउनेहरुको भिडभाड भएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरिक्षक थमनबहादुर रजाँलीका अनुसार रुकुमबाट १८ सय ५६ जनाले म्यादी प्रहरीका लागी निदेशन दिएका छन ।

 

जसमा ३१० जना महिला रहेका छन । म्यादीको फारम भर्नेहरुमा अधिकांस युवाहरु रहेका छन । पुर्ब प्रहरी, पुर्ब म्यादी र बिदेशका बिभिन्न कम्पनीहरुमा सुरक्षा गार्डको रुपमा काम गरेकाहर सगै शैक्षिक स्तरका हिसावले स्नाकोत्तर सम्म अध्ययन गरेका युवाहरु पनि म्यादीका लागि निबेदन दिएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);