विश्व Archives | Page 426 of 428 | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार
अमेरिकाकै बाटोमा बेलायत, अब ४१ बिमानमा ग्याजेट प्रतिवन्ध

बेलायतद्वारा विभिन्न १४ विमानमा यात्रा गर्ने यात्रुहरुलाई इलेक्ट्रोनिक्स सामान बोक्न प्रतिबन्ध, बेलायत सरकारको निर्णयको टर्कीद्वारा विरोध

सिरियाली सेनाले थाल्यो विद्रोही विरुद्ध घेरावन्दी, ३० बढी युद्धपोत विमान प्रयोग

सिरियाली सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष जारी, राजधानी दमासकसको बाहिरी क्षेत्रमा जारी संघर्षमा ३० भन्दा बढी युद्ध विमान प्रयोग

उत्तर कोरियाको अर्को आतंक, किमकै चाहनामा प्रक्षेपण गरियो खतरनाक रकेट

उत्तर कोरियाद्वारा नयाँ तथा बिस्तारित क्षमताको रकेट इन्जिनको सफल परिक्षण, अमेरिकाद्वारा परिक्षणको भत्सर्ना

 सिआइए माथि ह्याकिङको आरोप, विकिलिक्सले दियो यस्तो प्रमाण

अमेरिकी गुप्तचर निकाय सिआइएले विश्वभरका टेलिभिजन तथा टेलिफोन ह्याक गर्ने गरेको तथ्य सार्वजनिक, बेलायत पनि ह्याकिङमा संलग्न रहेको विकिलिक्सको दाबी

जापान सागरमा उत्तर कोरियाको मिसाईल प्रक्षेपण, कोरियाद्धिपमा तनाव

उत्तर कोरियाद्वारा फेरि अर्को मिसाइल परीक्षण, चीनको सीमा नजिक चोङच्याङ रीबाट प्रहार गरिएको मिसाइल जापानी समुद्रमा खसेको दक्षिण कोरियाको दाबी

सोमालियामा चरम भोकमरी, ४८ घण्टा भित्र १ सय १० जनाको मृत्यु

सोमालियामा भोकमरीका कारण पछिल्लो ४८ घण्टामा एक सय १० जनाको मृत्यु,भोकमरीको चपेटामा परेकालाई सहयोग गर्न राष्ट्रसंघद्वारा विश्व समुदायसँग आग्रह

इराकको मोसुलमा रसायनीक आक्रमण, आइएसको संलग्नता रहेको आशंका 

इराकको मोसुल शहरमा भएको आक्रमणमा रसायनिक हतियार प्रयोग गरिएको पुष्टि, घटना आइएसले गराएको हुनसक्ने अनुमान

सिरियाली सेनाले थाल्यो महत्वपुर्ण प्रयास, ऐतिहासिक पाल्माइराबाट आइएस लखेटिदै

प्राचीन पल्माइरा शहर फेरी नियन्त्रणमा लिने सिरियाली सेनाको प्रयास, पश्चिमी क्षेत्रबाट सहर प्रवेश गर्न सेनाले बनायो नयाँ रणनीति

रक्षा खर्च ह्वात्तै बढाउने ट्रम्पको योजना, वैदेशिक सहायतामा भारी कटौती हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा रक्षा खर्च बढाउने तयारी, आगामि वर्षको बजेटमा वैदेशीक सहायता घटाइने, रक्षा खर्च १० प्रतिशत बढ्ने

लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता आवस्यक रहेको बुसको भनाइ

१७ फाल्गुन काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुशले लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता आवस्यक रहेको बताएका छन् ।

श्रीलंकामा कैदी चढेको बसमा अज्ञात ब्यक्तिद्वारा गोली प्रहार, सात जनाको मृत्यु

१७ फाल्गुन काठमाडौं । श्रीलंकामा कैदी चढेको बसमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी सात जनाको हत्या गरेको छ ।

पार्कको आज अन्तिम सुनुवाई, के होला महाअभियोग ?

दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हे माथिको महाअभियोगका बारेमा आज अन्तिम सुनुवाई हुँदै, सुनुवाईमा पार्क भने सहभागि नहुने

हवाइ हमलामा तालिवानी वरिष्ठ कमाण्डरको मृत्यु

१६ फाल्गुन, काठमाडौं । उत्तरी अफगानिस्तानमा भएको एक हवाई हमलामा तालिवानी वरिष्ठ कमाण्डर मारिएका छन् । सोमबार भएको उक्त हमलामा मुल्लाह अबदुल सलाम अकुन्द मारिएको बताइएको छ ।

खानेपानी आपूर्ति नै बन्द

१६ फाल्गुन, काठमाडौं । चिलीको राजधानी सान्टियागोमा ४० लाख व्यक्तिहरुलाई दिइँदै आएकोे खानेपानी आपूर्ति बन्द गरिएको छ । आँधीबेहरी र पहिरोका कारण त्यहाँको मुख्य नदीहरु दूषित बनेपछि अधिकारीहरुले ४० लाख व्यक्तिहरुले उपभोग गर्दै आएका खानेपानी आपूर्ति बन्द गरेका हुन् ।

सिरियामा संकट चुलियो, शान्ति वार्ता भने नभाँडिने

सिरियाको होम्स सहरमा बन्दुधारीद्वारा प्रहरी चौकीमा आक्रमण, कम्तिमा ३२ जनाको मृत्यु, घटनाको जिम्मेवारी विद्रोही संगठन तहरिर–अल–शामले लियो

सिरियाको अल–बाब शहर नजिक भएको कार बम विस्फोटनमा परि कम्तिमा ६० जनाको मृत्यु, आक्रमणको जिम्मेवारी आइएसले लियो

१४ फाल्गुन, काठमाडौं । सिरियाको अल–बाब शहर नजिक कार बम विस्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);