सिरियाली सेनाले थाल्यो विद्रोही विरुद्ध घेरावन्दी, ३० बढी युद्धपोत विमान प्रयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिरियाली सेनाले थाल्यो विद्रोही विरुद्ध घेरावन्दी, ३० बढी युद्धपोत विमान प्रयोग

सिरियाली सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष जारी, राजधानी दमासकसको बाहिरी क्षेत्रमा जारी संघर्षमा ३० भन्दा बढी युद्ध विमान प्रयोग

सिरियाली सेनाले थाल्यो विद्रोही विरुद्ध घेरावन्दी

कााठमाडौं । सिरियाली सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष भइरहेको छ ।

राजधानी दमासकसको बाहिरी क्षेत्रमा सरकारी सेना र विद्रोही समूहबिच संघर्ष भइरहेको बिबिसीले जनाएको छ ।

मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सरकारी प्रतिरक्षा पंक्ति तोड्नु अघि विद्रोहीले जोबार जिल्लामा दुईवटा आत्मघाती विस्फोट गराएका थिए ।

सेनाले यही घटनाको जवाफ स्वरुप कारबाही अभियान चलाएको हो । त्यहाँ सँर्घषका क्रममा गोप्य सुरुङ मार्गसमेत प्रयोग भएको छ ।

संघर्षमा गोलाबारुद तथा रकेटको प्रयोग भएको पर्यवेक्षकले जनाएका छन् । विद्रोही विरुद्ध ३० भन्दा धेरै युद्ध विमान खटिएका छन् । त्यो क्षेत्रमा रहेका विद्रोहीलाई हटाउन संघर्ष गरिरहेको सेनाले जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);