सिरियाको अल–बाब शहर नजिक भएको कार बम विस्फोटनमा परि कम्तिमा ६० जनाको मृत्यु, आक्रमणको जिम्मेवारी आइएसले लियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

सिरियाको अल–बाब शहर नजिक भएको कार बम विस्फोटनमा परि कम्तिमा ६० जनाको मृत्यु, आक्रमणको जिम्मेवारी आइएसले लियो

१४ फाल्गुन, काठमाडौं । सिरियाको अल–बाब शहर नजिक कार बम विस्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

सिरियाको अल–बाब शहर नजिक भएको कार बम विस्फोटनमा परि कम्तिमा ६० जनाको मृत्यु

१४ फाल्गुन, काठमाडौं । सिरियाको अल–बाब शहर नजिक कार बम विस्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । टर्कीसँग सीमा जोडिएको अल–बाब शहर टर्कीको समर्थन रहेका लडाकुको कब्जामा छ ।

आक्रमणको क्रममा टर्कीको समर्थन पाएका लडाकुको पोस्ट ध्वस्त पारेको आइएसले दाबी गरेको छ । तर टर्कीले भने अल–बाबसहित वरपरका क्षेत्र आफ्नो समर्थन पाएका लडाकुको नियन्त्रणमा रहेको बताएको छ ।

अल–बाबमा प्रवेशका लागि स्वीकृतिको प्रतिक्षामा रहेका नागरिक जम्मा भएको ठाउँमा विस्फोट भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);