लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता आवस्यक रहेको बुसको भनाइ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता आवस्यक रहेको बुसको भनाइ

१७ फाल्गुन काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुशले लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता आवस्यक रहेको बताएका छन् ।

लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता आवस्यक रहेको बुसको भनाइ

१७ फाल्गुन काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुशले लोकतन्त्रका लागि प्रेस स्वतन्त्रता आवस्यक रहेको बताएका छन् ।

केही दिन अघि राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रवक्ताले ठूला सञ्चारमाध्यामहरुलाई व्हाइट हाउसमा प्रवेश निषेध गरेका थिए । मंगलवार एक टिभि शोमा पूर्वराष्ट्रपति बुशले प्रवेश निषेधलाई संकेत गर्दै सत्ताधारिलाई जिम्मेवार बनाउन स्वतन्त्र प्रेसको आवश्यकता औंल्याए ।

राष्ट्रपति डोनल्ड ट्रम्प पछिल्लो समय सञ्चारमाध्याममा आफ्नो बारे नकारात्मक समाचार आएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । सञ्चारमाध्याम अमेरिकाको दुश्मन भएको भन्दै राष्ट्रपति ट्रम्पले कडा आलोचना गर्दै आएका छन् । ट्रम्पको प्रवासी नीतिका विषयको आलोचना गर्दै बुशले कुनै व्यक्तिलाई जुनसुकै धर्म अंगाल्ने स्वतन्त्रता भएको बताए ।

बुशले प्रकाशन गर्न लागेको पुस्तकको विक्रीबाट हुने रकम २००९ र २०११ मा भएको आक्रमणबाट पीडित भएका परिवारलाई दिने घोषणा समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);