देश/समाज | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार
हटेन छाउप्रथा: महिलाहरु महिनावारी तथा सुत्केरी हुँदा छाउगोठको भर

मदन बिक बाजुरा, २४ बैशाख ।  बाजुराका महिलाहरु महिनावारी हुँदा अझै पनि छाउगोठमा बस्दै आएका छन् । जिल्ला भरिका ९ वटै […]

डोटीमा खानेपानीको अभाव, स्थानीय दुषित पानी पिउन बाध्य

श्रवण देउवा डोटी, २० बैशाख । डोटीको दुर्गम बडीकेदार गाउँपालिका–३ को बगडामा खानेपानीको अभावमा स्थानीयहरु हैरान छन् । भरपर्दाे पानीको मुहान […]

डडेल्धुरामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३४ जना घाईते

डडेल्धुरा, ११ बैशाख । डडेल्धुराको गन्यपाधुरा गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । धनगढीबाट बझाङका लागि छुटेको […]

कालाेपत्रे गरेकाे एक सातामै घाँस उम्रियाे, अख्तियारद्वारा अनुसन्धान सुरू

काठमाडौं, १० बैशाख । निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको छ । उपमहानगरले […]

बन्दले कञ्चनपुर लगायत पश्चिम नेपालको जनजिवन प्रभावित

काठमाडौं, ५ बैशाख । कार्यकर्ता रिहाईको माग राख्दै नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले आब्हान गरेको बन्दले कञ्चनपुर लगायत पश्चिम नेपालको जनजिवन प्रभावित […]

वीरेन्द्रनगरमा अझै लोडसेडिङ उस्तै

विवश कुमार सेजुवाल सुर्खेत, १ बैशाख । नेपाल विद्युत प्राधिकरणले नेपालमा लोडसेडिङको अन्त्य गरेको घोषणा गरे पनि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अझै […]

डडेलधुरामा सार्वजनिक पुस्तकालय प्रयोगबिहिन

बिमल जैरु डडेल्धुरा, २९ चैत । डडेल्धुराको सार्वजनिक पुस्तकालयमा हजारौँ पुस्तकहरु भए पनि प्रयोगबिहीन बन्दै गईरहेको छ । पुस्तकालयमा लाखौं […]

हिमाली गाउँपालिकामा पहिलाे पटक गाडी पुग्दा स्थानीय हर्षित

मदन बिक बाजुरा, २७ चैत । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीय वासिन्दा हर्षित भएका छन् । […]

चिकित्सकको आन्दोलनका कारण डडेल्धुरा अस्पतालमा विरामीको विचल्ली

बिमल जैरु डडेल्धुरा, २६ चैत । समायोजनमा असहमती जनाउँदै चिकित्सकले गरेको आन्दोलनका कारण डडेल्धुरा अस्पतालमा विरामीको विचल्ली भएको छ । गर्भवतीदेखि […]

चट्याङ लागेर एक जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं, २६ चैत । अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मगंलबार साँझ […]

हरेक प्रहर रङ्ग फेर्दै अलौलिक दृष्य देखाउने झिलमिला ताल ओझेलमा

पुष्कर भट्ट कञ्चनपुर, २४ चैत ।  कञ्चनपुरको भीमदत्त नगरपालिका चुरे पहाडमा घना जङ्गलको बीचमा रहेको सफा सुन्दर झिलमिला ताल ओझेलमा […]

ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्ला ओझेलमा

बिमल जैरु डडेल्धुरा, २४ चैत  । डडेल्धुरा जिल्लाको सदरमुकाममा रहेको अमरगढी नगरपालिका–५ खलंगामा रहेको ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्ला ओझेलमा पर्न […]

क्षयरोग घट्दो क्रम तर नेपालगञ्जमा यथावत्

निशा शाह नेपालगञ्ज, २२ चैत । नेपाल भरि नयाँ क्षयरोगी विरामीको अवस्था घट्दो क्रममा रहेको देखिए पनि नेपालगञ्जमा भने नयाँ क्षयरोगीहरुको संख्यामा […]

करिब ३० लाख बराबरको मोबाइल पसल चोरी

कैलाली, २२ चैत । धनगढी चौराहामा रहेको मोबाइल पसलमा बुधबार राति चोरी भएको छ । धनगढीको मूल सडकमा रहेको निहारिका मोबाइल […]

राहत जुटाउन ‘एक कप चिया’ अभियान

धनगढी, २२ चैत ।  बेलाबेलामा आन्दोलन, प्रदर्शनका कोणसभा, सार्वजनिक कार्यक्रमहरु हुने धनगढीको पार्कमोडमा बिहीबार भने फरक खालको कार्यक्रम थियो । […]

कन्चनपुरको आनन्दबजारमा सशस्त्रको स्थायी बोडर आउट पोष्ट स्थापना

किशोर तामाङ्ग कञ्चनपुर, २० चैत । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाको विवादित क्षेत्र आनन्द बजारमा सरकारले सशस्त्र प्रहरीको स्थायी बोडर आउट […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);