स्वास्थ्य/शिक्षा Archives | Page 270 of 270 | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार
जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएन

एल.बि.मगर ,१५ बैशाख,रोल्पा । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले गत फागुन १ देखि जिल्ला अस्पताल रोल्पामा विशेषज्ञ स्वास्थ्य सेवा सुरु गर्ने गरेको निर्णय हाल सम्म पनि कार्यान्वयनमा आएको छैन । मन्त्रालयले पारित गरेर परिपत्र गरेको नीति कार्यान्वयनमा नआउँदा जिल्लामै विशेषज्ञ स्वास्थ्य सेवा पाउने आशामा बसेका

प्रभावकारी सेवा विस्तार गर्नुहोस, सरकार सहयोग गर्न तयार छः प्रधानमन्त्री

२६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आँखा अस्पतालले समयानुकुल थप प्रभावकारी सेवा दिनुपर्ने बताउनुभएको छ ।

कैलालीमा स्वास्थ्य बिमा कार्यक्रम

२५ चैत, कैलाली । नेपाल सरकारले २०७२ चैत्र २५ गते देखी कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ४ हजार १ सय १४ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइयो

२६ फाल्गुन, काठमाडौं । आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

प्राप्त अधिकारको पनि कार्यान्वयन भएन

२६ फाल्गुन, काठमाडौं । महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी संवैधानीक हकको कार्यान्वयन हुन नसकेको भन्दै सरोकारवालाहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

पोलियो थोपा खुवाउन अबरोध गर्नेलाई कारबाही, आज यी स्थानमा खुवाईंदैछ पोलियो

काठमाडौं उपत्यकासहित तराईका १२ जिल्लामा आज पनि बालबालिकालाई पोलियो थोपा खुवाइने, कार्यक्रम अबरोध गर्ने कर्मचारीलाई स्वास्थ्य मन्त्रालयद्वारा कारबाही

स्वास्थ्यकर्मीको अबरोधका कारण स्थगित भएको १५ जिल्लामा शनिबार र आइतबार पोलियो थोपा खुवाईंदै

२१ फागुन, काठमाडौं । स्वास्थ्यकर्मीहरुको अवरोधका कारण यसअघि स्थगित भएका १५ वटा जिल्लामा शनिवार र आइतवार पोलियो थोपा खुवाईदै छ ।

माओवादी नेता वर्षमान पुनलाई थाइल्याण्ड लगिँदै

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारको लागि थाइल्याण्ड लाने तयारी भएको छ ।

खेतीमा विषादी प्रयोग गर्दा सवैभन्दा बढी असर गर्भवतीलार्इ

१३ फाल्गुन काठमाडैं । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ ।

एचआइभीको जोखीममा रहेकाहरुको तथ्याङ सार्वजनीक

५ फागुन, काठमाडौं । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले नेपालमा एचआइभीको जोखीममा रहेका समुहहरुको तथ्याङ सार्वजनीक गरेको छ ।

क्यान्सर के हो , कसरी बच्न सकिन्छ ?

विश्वमा नै जटिल रोगको रुपमा लिइदै आएको क्यान्सर रोगका विरामी नेपालमा पनि दिनप्रतिदिन बढदै गइरहेका छन् ।

क्यान्सर सम्बन्धि जनचेतना जगाउने उद्देश्यका साथ बर्षेनी जनचेतना मुलक कार्यक्रम गर्ने गरेको भए पनि यो रोगलाई निर्मुल पार्न चुनौती देखिएको छ ।

कुष्ठरोग दैविय सराप होइन

सर्मिला गुरुङ । १७ माघ, काठमाडौं । नेपाल कुष्ठरोग निवारण घोषणा भएको झण्डै ७ वर्ष पुरा भइसकेको छ । नेपाल सरकारले विक्रम संवत् २०६५ सालमा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । तर, अहिले पनि नेपालमा बर्षेनी ३ हजार भन्दा बढि कुष्ठरोगिका विरामी थपिने गरेका छन् ।

जाडोमा पनि छोड्दैन सरुवा रोगले

जयन्ती पुडासैनी । ११ माघ, काठमाडौं । सरुवा रोगले धेरैजासो गर्मी याममा प्रभाव पार्ने गर्दछ । गर्मी लागेसंगै बढिमात्रामा सरुवा रोगका संक्रमित विरामीहरु अस्पतालमा भर्ना हुने गर्दछन् । तर जाडो याममा पनि सरुवा रोगले प्रभाव पार्ने गरेको धेरैलाई जानकारी नहुन सक्छ ।

भैरहवाको भिम अस्पताल अस्तव्यस्त बन्दै

विवेक विश्वकर्मा
५ माघ, भैरहवा ।
भैरहवा भिम अस्पतालमा उपचार गराउन आउने बिरामी दिन प्रतिदिन घट्दै गई रहेका छन । यस क्षेत्रकै पुरानो अस्पताल दावी गरिने अस्पतालमा बिपन्न बिरामीको पहुच बाहिर हुदै गएको छ । रुपन्देही जिल्लाको सरकारी अस्पताल भिम अस्पतालमा हुने सुविधा लगभग पुगेको छ