प्रभावकारी सेवा विस्तार गर्नुहोस, सरकार सहयोग गर्न तयार छः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रभावकारी सेवा विस्तार गर्नुहोस, सरकार सहयोग गर्न तयार छः प्रधानमन्त्री

२६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आँखा अस्पतालले समयानुकुल थप प्रभावकारी सेवा दिनुपर्ने बताउनुभएको छ ।

प्रभावकारी सेवा विस्तार गर्नुहोस

२६ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आँखा अस्पतालले समयानुकुल थप प्रभावकारी सेवा दिनुपर्ने बताउनुभएको छ ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको ४३ औ बार्षिकोत्सवको अवसरमा शनिबार आयोजीत कार्यक्रममा प्रधानमन्त्री दाहालले अस्पतालले आँखा उपचारलाई थप प्रभावकारी बनाउदै लैजानुपर्ने बताउनुभयो ।

उहाँले अस्पतालले दुर्गममा पनि आफ्नो सेवा बिस्तार गरेको प्रति प्रसंसा व्यक्त समेत गर्नुभयो । उहाँले सरकारले अस्पताललाई थप प्रभाकारी बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बार्षिकोत्वको अवसरमा अस्पतालले  मोती बिन्दुको अपरेसन गरेका ४३ जना बिरामीलाई निशुुल्क उपचार गरेको थियो ।

प्रधानमन्त्री दाहालले बिरामीको आँखाको पट्टी खोली दिनुभएको थियो । कार्यक्रममा अस्पतालका कर्मचारीलाई सम्मान समेत गरिएको थियो भने अस्पतालको स्मारिका बिमोचन गरिएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);