कैलालीमा स्वास्थ्य बिमा कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कैलालीमा स्वास्थ्य बिमा कार्यक्रम

२५ चैत, कैलाली । नेपाल सरकारले २०७२ चैत्र २५ गते देखी कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ४ हजार १ सय १४ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

कैलालीमा स्वास्थ्य बिमा कार्यक्रम

२५ फागुन, कैलाली । नेपाल सरकारले २०७२ चैत्र २५ गते देखी कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ४ हजार १ सय १४ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

शुक्रबार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कैलालीले धनगढीमा पत्रकार सम्मेलन गरी १ हजार ७ सय ८२ घरका ९ हजार २ सय ७३ जनाले स्वास्थ्य विमा गरेका जानकारी दिएको हो । कैलालीबाट सुरु भएको स्वास्थ्य विमा कार्यक्रम देशका अन्य ८ वटा जिल्लाहरु पनि सुरु गरिएको छ ।

कार्यक्रममा कैलाली सेति अञ्चल अस्पताल, टिकापुर, अस्पताल, मालाखेती अस्पताल, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र, उदासिपुर प्राथमिक स्वास्थ केन्द्र, भजनी प्राथमिक स्वास्थ केन्द्र, र जोशीपुर स्वास्थ्य केन्द्रबाट सेवा दिईदै आएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);