प्राप्त अधिकारको पनि कार्यान्वयन भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्राप्त अधिकारको पनि कार्यान्वयन भएन

२६ फाल्गुन, काठमाडौं । महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी संवैधानीक हकको कार्यान्वयन हुन नसकेको भन्दै सरोकारवालाहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

प्राप्त अधिकारको पनि कार्यान्वयन भएन

२६ फाल्गुन, काठमाडौं । महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी संवैधानीक हकको कार्यान्वयन हुन नसकेको भन्दै सरोकारवालाहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

महिला कानुन बिकास मञ्चद्वारा बिहिबार राजधानीमा आयोजित कार्यक्रममा सहभागिहरुले संविधानमा महिलाको प्रजनन स्वास्थ्य अधिकारको प्रत्याभूत गरिए पनि व्यवहारमा कार्यन्वयन हुन नसकेको बताएका हुन् । उनीहरुले संवैधानीक हकको कार्यान्वयनमा ध्यान दिन सम्बन्धित पक्षको ध्यानाकर्ष समेत गराए । कार्यक्रममा नेपाल ल क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुले प्रजजन स्वास्थ्य अधिकार सम्बन्धि वत्तृत्वक प्रस्तुत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);