प्रोस्टेटको शल्यक्रिया गरेका डा. भट्टराईको स्वास्थ्यमा सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रोस्टेटको शल्यक्रिया गरेका डा. भट्टराईको स्वास्थ्यमा सुधार

Baburam-bhattrai-1

साउन, भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको स्वास्थ्यमा  सुधार आएको छ । उनको गत शनिवार प्रोस्टेट अर्थात मूत्रथैलीको शल्यक्रिया गरिएको थियो । भक्तपुरको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उनको शल्यक्रिया भएको थियो ।

डा. राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेका थिए । अहिले भट्टराईको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले बताए । केही दिनमा भट्टराईलाई घर पठाइने कासिछ्वाले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);