स्वास्थ्य/शिक्षा Archives | Page 268 of 270 | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार
नेपाल प्रहरीद्वारा बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन

बर्दिया, ५ भदौ । नेपाल प्रहरीले बर्दियाको बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।       केही दिनअघिको […]

चिकित्सक कर्मचारी नहुँदा अस्पतालको सेवा नै प्रभावित

श्याम गुप्ता, बारा, ५ भदौ । बाराको कलैयास्थित जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सक कर्मचारी नहुँदा अस्पतालको सेवा नै प्रभावित भएको छ […]

कपिलवस्तुमा झाडापखालाका कारण एकको मृत्यु, ५० बढी विरामी

कपिलवस्तु, ४ भदौ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा झाडापखालाका कारण एकको मृत्यु भएको छ भने ५० वढी विरामी परेका छन् । […]

तराईका बाढीप्रभावित बस्तीमा झाडापखालाका कारण एकको मृत्यु, ३०० बढी विरामी

काठमाडौँ, ३ भदौ  । रौतहटको गढीमाई गाउँपालिका र सिरहाको औरही गाउँपालिकामा झाडापखालाले तीन सयभन्दा बढी मानिस बिरामी भएका छन् ।

तराईमा हैजाको महामारी, रौतहटको लक्ष्मीपुरमा बढे बिरामी

रौतहट, ३ भदौ । अहिले तराईका विभिन जिल्लामा हैजाको महामारी फैलिन थालेको छ। अझ रौतहटको गढीमाइ नगरपालिका क्षेत्रमा हैजाको महामारी […]

बाढी प्रभावित तराईका जिल्लामा औषधिको चरम संकट

फुलमाया आले, काठमाडौँ, २ भदौ । बाढी प्रभावित तराईका जिल्लामा औषधिको चरम संकट देखिएको छ । वर्षासँगै आएको बाढी र […]

हात, खुट्टा र शरीर झमझमाउँछ ? यस्तो रोग लागेको हुनसक्छ

काठमाडौँ, १ भदौ । जोकोहीको पनि हातखुट्टा या शरीरका विभिन्न भाग कुनै समय झमझमाएकै हुन्छ । कहिलेकाही कुनै भाग झमझमाउनु […]

शरीरको दुखाई कम गर्ने यि हुन् घरेलु उपाय

साउन ३२, एजेन्सी । दिनभरको भागदौडका कारण जो कोही व्यक्तिले पनि थकान महशुस गर्नु अथवा शरीरमा दुखाई हुनु सामान्य नै […]

बाढी प्रभावित क्षेत्रमा हैजाको खतरा

इटहरी, ३२ साउन । अविरल वर्षापछि आएको बाढीले इटहरी उपमहानगरपालिका–४, ९ र १० मा ठूलो जनधनको नोक्सानी भएको छ । […]

बाढी प्रभावित क्षेत्रका बासिन्दा बिरामी पर्न थाले

३० साउन, राजविराज । सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित […]

बाढी प्रभावित क्षेत्रमा महामारी फैलन नदिन सरकारको ध्यानाकर्षण

३० साउन, काठमाण्डौँ । केही दिनदेखिको अविरल बर्षाका कारण पूर्वी तराईका अधिकांश भाग डुवानमा परेका छन् । बाढीपहिरोबाट अहिलेसम्म ७० […]

गोरखाका पाँच जनामा स्वाइनफ्लु पुष्टि

३० साउन, गोरखा । गोरखाको गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ । एक साताअघि […]

बाढि र पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचारमा जनशक्ति परिचालन

साउन २९, काठमाडौँ । सरकारले बाढि र पहिरोमा परी घाइते भएकाहरुको तत्काल उपचारको व्यवस्था मिलाउने प्रतिवद्धता पनि जनाएको छ । […]

देशभरका बहिरंग सेवा दिनभर बन्द हुँदा विरामी मर्कामा

२७ साउन, काठमाडौं । १९ दिनदेखि आमरण अनशनमा बस्नुभएका डाक्टर गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउँदै आज दिनभर देशभरका सरकारी अस्पतालमा  बहिरंग […]

सरकारी चिकित्सक सङ्घद्धारा देशभरका सरकारी अस्पतालको बहिरङ्ग सेवा बन्द

साउन २७, काठमाण्डौं । सरकारी चिकित्सक सङ्घ (गोदान)ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरेको छ । […]

सरकारले डाक्टर केसीको मागलाई चासो नदिदाँ ऐन संशोधनको बिषय अन्यौलमा

सरोज थापा , साउन २६ , काठमाण्डौँ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै त्रिवि शिक्षण अस्पतालका वरिष्ठ […]