कपिलवस्तुमा भाइरल ज्वरोको प्रकोप बढ्यो | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

कपिलवस्तु, १४ भदौ । दुई साताअघि बाढीसँगै गर्मी अत्याधिक बढेपछि कपिलवस्तुमा भाइरल ज्वरोको प्रकोप बढेको छ ।

 

बाढी आएयता दैनिक दुई सय २५ भन्दा बढी भाइरल ज्वरो, भाडापखाला, टाइफाइड, आँखा पाक्ने र जन्डिसका बिरामी उपचारका लागि आउने गरेको तौलिहवा अस्पतालले जनाएको छ ।

 

खानेपानीमा बाढी मिसिएपछि तौलिहवाबासीमा विभिन्न संक्रमण फैलिएको भन्दै अस्पतालले पानी उमालेर मात्र पिउन ध्यानाकर्षण गराएको छ ।

 

ताजा समाचार