बीरगन्जका चिकित्सकहरु सेवा बन्द गर्दै आन्दोलनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वीरगन्ज, १४ भदौ । वीरगन्जका सरकारी तथा नीजि अस्पताल, क्लिनिक र निर्सिङ होमका चिकित्सकहरु सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् ।

 

गत शनिवार वीरगन्जको एडभान्स हस्पिटलका डाक्टर सन्जयकुमार अग्रवालाई बिरामीका आफन्तले कुटपिट गरेको विरोधमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

 

सेवा बन्द हुँदा उपचारका लागि आएका विरामीहरु भने मर्कामा परेका छन् । नारायणी उपक्षेत्रीय अस्पतालमा आकस्मिक र आइसियु बाहेकका सेवा बन्द गरिएको छ । त्यस्तै नीजि स्वास्थ्य संस्थाहरुमा आकस्मिक सहितका सवै सेवा बन्द गरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);