तीजमा यसरी गर्नुस् आफ्नो स्वास्थ्यको रेखदेख (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कठमाण्डौँ, ७ भदौ । हिन्दु नारीहरुको महान् चार्ड हरितालिका तीजका आज दर खाने दिने । आज मिष्ठान्न भोजन खाएर भोली दिनभर निराहार व्रस्त बस्ने प्रचलन रहेको छ । यद्यपी दर खाँदा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ । त्यस्तै दिनभर पानी समेत नपिई व्रत बस्दा कतिपय महिला बेहोस् हुने समेत गर्दछन् । यसरी निराहार व्रत बस्ने महिलाहरुका लागि चिकित्सकहरुले समेत सुझाव दिने गरेका छन् । यसै सन्दर्भमा डाइटिसियन बिनिता पन्तसँग गरिएको कुराकानी प्रस्तुत गरेका छौँ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);