अन्य Archives | Page 88 of 90 | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार
बैतडी साना सहरी खानेपानी आयोजना चार बर्ष बित्दा समेत पुरा भएन्

१ फागुन ,बैतडी ।
डेढ बर्षभित्र सदरमुकामका घरघरमा खानेपानी पुर्याउने लक्ष्य सहित सुरु भएको बैतडी साना सहरी खानेपानी आयोजना चार बर्ष बित्दा समेत पुरा हुन सकेको छैन । दशरथचन्द नगरपालिकाका ६ वडाका ९ सय ८१ घर लक्षित उक्त आयोजना १८ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित अक्टुबर ०१३ मा सुरु भएको थियो । ४० महिना बित्दा समेत

एमाले नेता नेपालको चेतावनी, निर्वाचन गर्न नसके सरकार परिवर्तन

१ फाल्गुन, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन गराउन नसके वर्तमान सरकार बिस्थापित गरेर नयाँ गठबन्धन बनाउनुपर्ने बताउनुभएको छ ।

सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्वको आदेश

१ फाल्गुन, काठमाडौं । सर्वोच्व अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

हिमालयन शेर्पालाई हराउँदै त्रिभूवन आर्मी आठौं सिमरा गोल्डकपको फाईनलमा

श्याम गुप्ता
२७ माघ,बारा ।
हिमालयन शेर्पा क्लबलाई हराउँदै त्रिभूवन आर्मी क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगशालामा बिहिवार भएको दोस्रो सेमिफाईनल खेलमा शेर्पाविरुद्ध २–१ को जित निकाल्दै आर्मी अन्तिम दुईमा प्रवेश गरेको हो । आर्मीका लागी एक गोल टंक बस्नेतले गरेका थिए भने एक गोल आत्मघाती

गण्डक पीडितको समस्या छिट्टै समाधान हुन्छ–परराष्ट्रमन्त्री

२७,माघ, नवलपरासी ।
परराष्ट्रमन्त्री प्रकाश शरण महतले नवलपरासीमा रहेको गण्डक पीडितको समस्या छिट्टै दिर्घकालीन रुपमा समाधान हुने बताउनु भएको छ । गण्डक नदी नियन्त्रण समिति नवलपरासीले आयोजना गरेको अन्तर्राष्ट्रिय जलपद यात्राको बिहीबार शुभारम्भ गर्दै परराष्ट्रमन्त्री महतले भर्खर भएको मन्त्रिपरिषद् बैठकवाट सहमति गरी भारतसँग को डि पि आर समझौताले गण्डक पिडितको समस्या संधैका लागि समाप्त हुने बताउनु भएको हो ।

नापी कार्यालय धनुषामा सेवाग्राही कुटिए

२७,माघ ,नवलपरासी ।
नापी कार्यालय धनुषामा कामका लागि पुगेका एक सेवाग्रही कार्यालय प्रमुख सहित कर्मचारीवाट कुटिएका छन् । जिल्ला नापी कार्यालय धनुषामा नक्साका लागी पुगेका जनकपुर उपमहानगरपालिका १२ का ललनप्रसाद साहलाई कर्मचारीहरुले काममा आलटाल गरेपछि विवाद उत्पन्न भएको थियो । साहको उपचार जनकपुर अञ्चल

कञ्चनपुरका बृद्धबृद्धालाई खाद्यान्न र फलफुल वितरण

२७ माघ, कञ्चनपुर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले आफ्नो स्थापना दिवसका अवसरमा कञ्चनपुरका बृद्धबृद्धालाई खाद्यान्न र फलफुल वितरण गरेको छ । २६ औं अख्तियार दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले बिहीबार जिल्लाका दुई बृद्धसेवा केन्द्रमा बस्ने

धादिङका भुकम्प पिडितलाई दोश्रो किस्ता नपाँउदा घर निर्माणमा समस्या

२७, माघ,धादिङ । सरकारले पहिलो किस्ताको रकम उपलव्ध गराए सँगै घर निर्माणमा जुटेका धादिङका भुकम्प पिडितहरु दोश्रो किस्ता समयमा नै उपलव्ध नहुँदा घर निर्माणको कार्य अधुरो नै राख्न पर्ने हो कि भन्ने चिन्तामा परेका छन् । सरकारले दिएको अनुदान रकमको पहिलो किस्ता पाए पछि भुकम्प प्रतिरोधी घर निर्माणमा जुटेका उनिहरु दोश्रो किस्ताको बारेमा अन्यौल हँुदा घर सम्पन्न गर्न सकिदैन कि भन्ने चिन्तामा छन् ।

लामो समय कुरेर पहिलो किस्ता रकम पाए पछि स्थानियहरु घरको पुननिर्माण गर्ने काम सूरु गरेको भएपनि दोश्रो किस्ताको अन्यौलता र घर बनाउन आवश्यक पर्ने निमाृण सामाग्री सहज सँग नपाइदा भने निर्माण कार्य विचैमा रोक्नु पर्नेहो कि भन्ने चिन्ताले स्थानियलाइ सताएके छ । धादिङमा पहिलो किस्ता पाएक ५२ हजार ९ सय ४२ जना मध्ए ५५ सयले घर निर्माण थालेका छन् ।

पद्मा मिडिया नेटवर्कको विशेष कार्याशाला सम्पन्न

२५ माघ, चितवन । श्रव्य दृष्य माध्यममा काम गर्ने संचारकर्मीहरुको क्षमता अभिबृद्धी र व्यसायिक पत्रकारिताको विकासका लागि चितवनको भरतपुरमा आयोजित विशेष प्रशिक्षण र कार्यशाला मंगलबार सम्पन्न भएको छ । माउन्टेन टेलिभिजन, भक्तिदर्शन ईन्टरनेशनल टेलिभिजन र विजनेश प्लस गरी तीन वटा टेलिभिजनमा आवद्ध संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

जेठसम्म स्थानीय निकायको निर्वाचन नभएमा सरकारको आयू सकिन्छः पूर्व मन्त्री पोखरेल

भक्तपुर, माघ २१ । नेकपा एमाले नेता एवं पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले सरकारले जेठसम्म निर्वाचन गर्न नसके सरकारको आयू स्वतः समाप्त हुने बताउनुभएको छ । रफत सञ्चार क्वलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले ब्यवस्थापिका संसदले निर्वाचनसम्बन्धी विधेयक पारित गरेर स्थानीय निकायको निर्वाचन घोषणाको बाटो खुला गरिदा पनि बैशाखको अन्तिम साता अर्थात जेठसम्म निर्वाचन गर्न नसके सरकार

सिमरा गोल्डकपमा एपिएफ र संकटा आज भिड्दै

२१ माघ, बारा ।
बाराको सिमरा स्थित रंगशालामा जारी रुस्लान आठौं सिमरा गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत शुक्रवार बिभागिय टिम एपिएफ क्लब र सिएमजी संकटा क्लब बिच प्रतिस्पर्धा हुँदै छ । दुई टिम बिचको खेल सिमरा रंगशालामा दिउँसो २ बजे पछि सुरु हुँने छ । एपिएफ क्लब सिमरा गोल्डपको दोस्रो संस्करणको उपबिजेता

सरकारको औंचित्य समाप्त-अध्यक्ष थापा

२१ माघ ,मकवानपुर ।
संबिधानको कार्यान्वयनको लागि निर्माण भएको सरकारले तोकिएको जिम्मेवारी पुरा गर्न नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष कमल थापाले सरकारको औचित्य समाप्त भएको बताएका छन् । अब २÷३ महिना समय बाँकि रहेको सरकारले सहमतिको पत्रमा गरेको सम्झौंता अनुसार काम गर्न नसकेको भन्दै उनले सरकारको औचित्य समाप्त भएको दाबी गरे ।

कञ्चनपुर जिल्लामा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु

२० माघ, चितवन ।
कञ्चनपुर जिल्लामा दशौ राष्ट्रिय प्राङ्गारिक कृषि मेला प्रदर्शनी सुरु भएको छ । “प्राङ्गारिक कृषि पद्धतीको अवलम्बन,पर्यावरण संरक्षण र स्वस्थ जीवन” भन्ने मुल नाराका साथ शुक्रवार देखी सदरमुकाम महेन्द्रनगरमा मेला सुरु भएको हो

सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश

२१ माघ, बारा । बिभागिय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पन्छाउदै सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफमाथी २–० को जित निकाल्दै संकटा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो । बिभागयि टिमविरुद्ध संघर्षपूर्ण जित हात पार्ने क्रममा संकटाका लागि राज पौडेल र सुशिल केसीले गोल गरेका थिए । खेलको सुरुवातदेखी तालमेलमा

स्ववियू निर्वाचन कुनै पनि हालतमा कसैले रोक्न सक्दैंन्

२० माघ,भक्तपुर । विद्यार्थी संगठनका नेताहरुले स्ववियू निर्वाचन कुनै पनि हालतमा कसैले रोकेर रोक्न नसक्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयले कार्यतालिका सार्वजनीक गर्दै आचारसंहिता लागू गरिसकेकाले यो पटकको निर्वाचन कसैले कुनै पनि बहानामा

कञ्चनपुरमा एक्सपर्ट स्कुल क्रिक्रेट लिग उद्घाटन

माघ २०, कञ्चनपुर ,
क्ञ्चनपुरमा आज एक्सपर्ट क्रिक्रेट लिगको उद्घाटन भएको छ । आज कञ्चनपुर जिल्ला महेन्द्रनगरको खुला मञ्च बाट एक्सपर्ट स्कुल क्रिक्रेट लिगको उद्घाटन भएको हो । हिमालयन क्रिक्रेट एकेडेमी को आयोजना र एक्सपर्ट एजुकेशनको सहयोगमा खेल सुरु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);