एमाले नेता नेपालको चेतावनी, निर्वाचन गर्न नसके सरकार परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले नेता नेपालको चेतावनी, निर्वाचन गर्न नसके सरकार परिवर्तन

१ फाल्गुन, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन गराउन नसके वर्तमान सरकार बिस्थापित गरेर नयाँ गठबन्धन बनाउनुपर्ने बताउनुभएको छ ।

एमाले नेता नेपालको चेतावनी

१ फाल्गुन, काठमाडौं ।  नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन गराउन नसके वर्तमान सरकार बिस्थापित गरेर नयाँ गठबन्धन बनाउनुपर्ने बताउनुभएको छ ।

आइतबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले तत्काल निर्वाचनको मिति घोषाण गर्न माग गर्दै निर्वाचन गराउन नसक्ने हो भने प्रधानमन्त्री पुष्पकमल दाहालको विकल्प खोज्नुपर्ने बताउनुभयो ।

सरकारले तत्काल निर्वाचनको मिति घोषणा गरे यस अघिका गल्ती कमजोरी विर्सिएर अघि बढ्न सकिने उहाँको भनाइ थियो । 

सरकार निर्वाचन गराउने पक्षमा नरहेको भन्दै उहाँले वर्तमान सत्ता गठबन्धन विभिन्न बहानामा जिम्मेवारीबाट पन्छन खोजेको आरोप लगाउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);