फागुन १५ भित्र स्थानीय निर्वाचन घोषण नगरे जेठमा निर्वाचन असम्भवःनेता खड्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

फागुन १५ भित्र स्थानीय निर्वाचन घोषण नगरे जेठमा निर्वाचन असम्भवःनेता खड्का

१९ माघ, भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले सरकारले फागुन १५ भित्र स्थानीय निकायको निर्वाचन घोषण नगरे जेठमा निर्वाचन सम्भव हुने बताउनुभएको छ । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले फागुन १५ भित्र निर्वाचन मिति घोषणा नभए जेठमा निर्वाचन नहुने दावी गर्नुभयो ।

फागुन १५ भित्र स्थानीय निर्वाचन घोषण नगरे जेठमा निर्वाचन असम्भवःनेता खड्का

१९ माघ, भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले सरकारले फागुन १५ भित्र स्थानीय निकायको निर्वाचन घोषण नगरे जेठमा निर्वाचन सम्भव हुने बताउनुभएको छ । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले फागुन १५ भित्र निर्वाचन मिति घोषणा नभए जेठमा निर्वाचन नहुने दावी गर्नुभयो । निर्वाचन आयोगले तीन महिना अगावै निर्वाचन मिति घोषणा गर्न आग्रह गरिरहेको अवस्थामा वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारले जेठसम्म पनि स्थानीय निकायको निर्वाचन गर्न नसके नैतिक दबाबमा पर्ने बताउनुभयो । उहाँले जसरी पनि स्थानीय निकायको निर्वाचनमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

 

आगामी २०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्न सरकारले गृहकार्य अगाडि बढाउन नसकेकोसमेत उहाँले आरोप लगाउनुभयो । तर जेठमा निर्वाचन गर्न नसकिए त्यसपछि मंसिर यता निर्वाचन सम्भव नभएको वताउनुभयो । जनतालाई विश्वासको वातावरण दिलाउँदै जानुपर्नेमा सरकारले निर्वाचनको मिति घोषणा गर्न नसकेकोमा आक्रोश ब्यक्त गर्दै यदी जेठमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने हो भने वर्तमान सरकारको काम रिबन काट्ने र उद्घाटन गर्ने अर्थात औपचारिक कार्यक्रममा त्यत्तिकै बित्ने भएकाले सरकार नैतिक संकटमा पर्ने बताउनुभयो । फागुन १५ भित्र स्थानीय निर्वाचन घोषण नगरे जेठमा निर्वाचन असम्भवःनेता खड्का १९ माघ, भक्तपुर ।

 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले सरकारले फागुन १५ भित्र स्थानीय निकायको निर्वाचन घोषण नगरे जेठमा निर्वाचन सम्भव हुने बताउनुभएको छ । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता खड्काले फागुन १५ भित्र निर्वाचन मिति घोषणा नभए जेठमा निर्वाचन नहुने दावी गर्नुभयो । निर्वाचन आयोगले तीन महिना अगावै निर्वाचन मिति घोषणा गर्न आग्रह गरिरहेको अवस्थामा वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारले जेठसम्म पनि स्थानीय निकायको निर्वाचन गर्न नसके नैतिक दबाबमा पर्ने बताउनुभयो । उहाँले जसरी पनि स्थानीय निकायको निर्वाचनमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

 

आगामी २०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्न सरकारले गृहकार्य अगाडि बढाउन नसकेकोसमेत उहाँले आरोप लगाउनुभयो । तर जेठमा निर्वाचन गर्न नसकिए त्यसपछि मंसिर यता निर्वाचन सम्भव नभएको वताउनुभयो । जनतालाई विश्वासको वातावरण दिलाउँदै जानुपर्नेमा सरकारले निर्वाचनको मिति घोषणा गर्न नसकेकोमा आक्रोश ब्यक्त गर्दै यदी जेठमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने हो भने वर्तमान सरकारको काम रिबन काट्ने र उद्घाटन गर्ने अर्थात औपचारिक कार्यक्रममा त्यत्तिकै बित्ने भएकाले सरकार नैतिक संकटमा पर्ने बताउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);