कञ्चनपुरका बृद्धबृद्धालाई खाद्यान्न र फलफुल वितरण | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

कञ्चनपुरका बृद्धबृद्धालाई खाद्यान्न र फलफुल वितरण

२७ माघ, कञ्चनपुर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले आफ्नो स्थापना दिवसका अवसरमा कञ्चनपुरका बृद्धबृद्धालाई खाद्यान्न र फलफुल वितरण गरेको छ । २६ औं अख्तियार दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले बिहीबार जिल्लाका दुई बृद्धसेवा केन्द्रमा बस्ने

कञ्चनपुरका बृद्धबृद्धालाई खाद्यान्न र फलफुल वितरण

२७ माघ, कञ्चनपुर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले आफ्नो स्थापना दिवसका अवसरमा कञ्चनपुरका बृद्धबृद्धालाई खाद्यान्न र फलफुल वितरण गरेको छ । २६ औं अख्तियार दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले बिहीबार जिल्लाका दुई बृद्धसेवा केन्द्रमा बस्ने बृद्धबृद्धालाई खाद्यान्नका र फलफुल वितरण गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता खिमानन्द पाठकले दिवसको पूर्वसन्ध्यामा समाजिक काम गर्ने उद्देश्यले आश्रमलाई खाद्यान्न र फलफुल वितरण गरेको बताउनुभयो । प्रवक्ता पाठकका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–५ को महिला तथा बृद्धसेवा केन्द्र र बेदकोट नगरपालिका–८ को बैजनाथ धाम तथा बृद्धसेवा केन्द्रमा बस्दै आएका जेष्ठ नागरिकलाई सहयोग गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);