प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालयले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ ।  ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको आशंकामा मुख्यमन्त्रीको कार्यालयमा आयोगको टोलीले छापा मारेको हो ।

अख्तियारका अनुसार प्रदेश कार्यालय बर्दिबासबाट खटिएको पाँच जनाको टोली मुख्यमन्त्री कार्यालयमा कागजात अध्ययन र अनुसन्धानको क्रममा छ । 

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि