कञ्चनपुरको बेलौरी नगरपालिकामा अख्तियारको छापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कञ्चनपुरको बेलौरी नगरपालिकामा अख्तियारको छापा

कञ्चनपुर, २९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलौरी नगरपालिकामा छापा मारेको छ । बेलौरी नगरपालिका कार्यालयमा अनियमिता भएको आशंकामा अख्तियारले छापा मारेको हो ।

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाहीले आर्थिक अनियमिता गरेको उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।

कार्यालयको केहि कागजपत्र नियन्त्रणमा लिएको अख्तियार कार्यालय कञ्चनपुरका शाखा अधिकृत हरिशचन्द्र जोशीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);