इलाम सदरमुकाममा म्याद गुज्रिएका सामाग्री बिक्री | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०७९, सोमबार

इलाम सदरमुकाममा म्याद गुज्रिएका सामाग्री बिक्री

इलाम, २९ जेठ । इलाम सदरमुकाममा म्याद गुज्रिएको सामाग्री बिक्री हुने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय इलामको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पेय पदार्थ मिठाइ लगायतका सामाग्री बिक्री हुने गरेको पाइएको हो ।

अनुगमन टोलीले म्याद गुज्रीएका र सडेगलेका सामाग्री नियन्त्रणमा लिइएको छ । टोलीले मासुपसल होटल र फलफुल पसलमा अनुगमन गरिएको थियो ।टोलीले व्यवयासीलाई सुधार गर्न सचेत गराएको छ ।