नापी कार्यालय धनुषामा सेवाग्राही कुटिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नापी कार्यालय धनुषामा सेवाग्राही कुटिए

२७,माघ ,नवलपरासी ।
नापी कार्यालय धनुषामा कामका लागि पुगेका एक सेवाग्रही कार्यालय प्रमुख सहित कर्मचारीवाट कुटिएका छन् । जिल्ला नापी कार्यालय धनुषामा नक्साका लागी पुगेका जनकपुर उपमहानगरपालिका १२ का ललनप्रसाद साहलाई कर्मचारीहरुले काममा आलटाल गरेपछि विवाद उत्पन्न भएको थियो । साहको उपचार जनकपुर अञ्चल

नापी कार्यालय धनुषामा सेवाग्राही कुटिए

२७,माघ ,नवलपरासी ।
नापी कार्यालय धनुषामा कामका लागि पुगेका एक सेवाग्रही कार्यालय प्रमुख सहित कर्मचारीवाट कुटिएका छन् । जिल्ला नापी कार्यालय धनुषामा नक्साका लागी पुगेका जनकपुर उपमहानगरपालिका १२ का ललनप्रसाद साहलाई कर्मचारीहरुले काममा आलटाल गरेपछि विवाद उत्पन्न भएको थियो । साहको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ ।

यता, नापी कार्यालय धनुषाका कार्यकारी अधिकृत  सुरेश जोशीले आफुले हात नउठाएको बताउँदै सामान्य विवाद मात्र भएको वताए । उनले कार्मचारीलाई गाली गरेपछि  सेवाग्रही माथि हातपात भएको स्वीकारे । घटनाका सम्बन्धमा कार्यालय परिषरमा रहेको सेवाग्रहीले कर्मचारीहरुले पिडित माथि नै हातपात गरेको आरोप लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);