गण्डक पीडितको समस्या छिट्टै समाधान हुन्छ–परराष्ट्रमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

गण्डक पीडितको समस्या छिट्टै समाधान हुन्छ–परराष्ट्रमन्त्री

२७,माघ, नवलपरासी ।
परराष्ट्रमन्त्री प्रकाश शरण महतले नवलपरासीमा रहेको गण्डक पीडितको समस्या छिट्टै दिर्घकालीन रुपमा समाधान हुने बताउनु भएको छ । गण्डक नदी नियन्त्रण समिति नवलपरासीले आयोजना गरेको अन्तर्राष्ट्रिय जलपद यात्राको बिहीबार शुभारम्भ गर्दै परराष्ट्रमन्त्री महतले भर्खर भएको मन्त्रिपरिषद् बैठकवाट सहमति गरी भारतसँग को डि पि आर समझौताले गण्डक पिडितको समस्या संधैका लागि समाप्त हुने बताउनु भएको हो ।

बर्षौं देखि अलपत्र परेको हुलाकी सडकको समस्या पनि आफनो भारत भ्रमणले समाधान गरेको र हुलाकी सडक अहिले निर्माण हुने क्रममा रहेको उहाँले बताउनुभयो । नेपालले अत्याधिक लाभ लिने किसिमले विक्रम संवत् २०१६ सालको भारत र नेपाल बिचको सम्झौतामा भारतले पालना गरेको छैन । जसले गर्दा नवलपरासीका १३ वटा गाविसका सर्वसाधारण पीडित बनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);