अन्य Archives | Page 90 of 90 | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार
चेल्सीलाई ८ अंकको अग्रता, चेल्सीलाई पछ्याउँदै आर्सनल

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीद्वारा ८ अंकको अग्रता कायम, हल सिटी २–० ले पराजित, बनर्लीलाई २–१ हराउँदै आर्सनल अंक तालिकाको दोस्रो स्थानमा

बझाङको सुर्मादेवी साना जलविद्युत आयोजना चार महिना नवित्दै भत्कियो

१० माघ वझाङ । ८६ करोड लागतमा मर्मत गरिएको बझाङको डोगडीस्थित सुर्मादेवी साना जलविद्युत आयोजना चार महिना नवित्दै भत्किएको छ । २०४९ सालमा जापान सरकारको सहयोगमा निर्माण गरिएको सो आयोजना भत्किएकाले जापानी निर्माण कम्पनी मारुसिनसिताकाले मर्मत गरेको थियो । तर गत असोजमा मर्मत गरिएको आयोजनामा यतिबेला पटक पटक विद्युत अवरुद्ध हुन थालेको छ ।

एक सातापछि संसद बैठक आज बस्दै

निर्वाचनसम्बन्धी कानुन बनाउन सरकार उदासिन ७ माघ, काठमाडौँ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । एक हप्तापछि बस्न लागेको बैठकमा निर्वाचन र संविधान संशोधनसम्बन्धी विधेयकमा छलफल हुने अपेक्षा गरिए पनि कार्यसुचिमा नराखिने भएको छ ।

सरकारको विकास केन्द्रित कार्ययोजना

रक्षा उपाध्याय । ६ माघ, काठमाडौं । मुलुकमा यतिवेला आर्थिक विकासको विषयले बहस पाएको छ । त्यसैले पनि सरकारले विकास केन्द्रित रहेर कार्ययोजना सार्वजनिक गरेको छ । तत्कालिन कार्यान्वयन कार्ययोजना २०७३ नाम दिइएको कार्ययोजनामा ठूला आयोजनाहरुको कार्यान्वयन, स्वरोजगार कार्यक्रम, पुनर्निर्माण जस्ता विषयहरु उल्लेख छ ।

५५ देशका प्रहरी प्रमुख काठमाडौँमा

५ माघ, काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

प्रधानमन्त्री दाहाल फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पु¥याएको प्रतिक्रिया दिनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);