पार्टी एकता जोगाउन नेकपाका दोस्रो तहका नेताहरुको दौडधुप (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

पार्टी एकता जोगाउन नेकपाका दोस्रो तहका नेताहरुको दौडधुप (भिडियोसहित)

काठमाडौं, ९ मंसिर । १० दिनका लागि सचिवालय बैठक स्थगित गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु अहिले पार्टी विवाद सुल्झाउन लागि परेका छन् । शीर्ष नेताबीचको विवाद बढेपछि यतिबेला नेकपाका दोस्रो तहका नेताहरु पार्टी एकता जोगाउनका लागि लागिपरेका हुन् । नेकपाभित्रको पछिल्लो घटनाक्रमले पार्टी फुटको चर्चा समेत व्यापक बनेको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);