खेलकुद
ए डिभिजन फुटसल लिग आज बाट सुरु : खेलाडीलाई पीसीआर रिपोर्ट अनिवार्य
पोखरा । शनिबार आजदेखि पोखरामा ए डिभिजन फुटसल लिग सुरु हुँदै छ । पोखरा रंगशालास्थित कभर्डहलमा नेपालमै पहिलो पटक राष्ट्रिय […]
पोखरा फुटबल रंगशालामा ‘फ्लड लाइट’ राखिने
असिम पौडेल,कास्की । पोखरा फुटबल रंगशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रंगशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि […]
तारो हान्ने खेलमा अन्य समुदायका युवाहरुमासमेत आकर्षण बढ्दै (फोटोफिचर)
बागलुङ । साबिकको धौलागिरी अञ्चलका आदिवासी जनजाति समुदाय माझ मात्र सिमित तारो हान्ने खेलमा पछिल्ला वर्षहरुमा बागलुङका अन्य समुदायका युवाहरुमासमेत […]
आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनल खेल आज हुँदै
पोखरा, २४ चैत । पोखरामा जारी १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वाटरफाइनलमा खेल आज हुँदैछ । पोखरा […]
१९ औं सस्करणको आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा
कास्की, १९ चैत । १९ औं संस्करणको आहा रारा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको आयोजक सहारा क्लवले जानकारी दिएको छ […]
बाङगेचौर खेल मैदानलाई आधुनिक रंगशाला बनाउने कामले गति लिन सकेन
सुवाष आचार्यबागलुङ, १७ चैत । बागलुङको बाङगेचौर खेल मैदानलाई आधुनिक रंगशाला बनाउन डिपिआर गरेको २ वर्ष भैसक्दा पनि निर्माण सुरु […]
प्रहरी कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
पोखरा, २३ फागुन । वडा प्रहरी कार्यालय रामबजार, कास्कीमा कार्यरत प्रहरी कर्मचारीहरुका बीच आपसी सदभाव, सहयोग र मित्रता कायम गरी […]
समुदाय र प्रहरी बिच मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न
पोखरा , २३ फागुन । जिल्ला प्रहरी कार्यालय कास्कीको कार्ययोजना अन्तर्गतको “ब् ल्भध दभबत तय धबपि” अन्तरगत ‘स्वास्थ्य, अनुशासन, एकता […]
बालुवाडाँडामा प्याराग्लाइडिङको सफल परीक्षण उडान
नवलपरासी, १२ फागुन । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ बालुवाडाँडामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । पहाडमा मात्र हुने प्याराग्लाइडिङ […]
पोखरामा आयोजित १५ औं सफल अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न
पोखरा, १ फागुन । आज पोखरामा आयोजित १५ औं सफल अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न भएको छ। आज करिब ६ बजे पोखराको […]
रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ चैत १७ गते बाट हुने
पोखरा, १७ माघ । रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ चैत १७ गते बाट हुने भएको छ ।पोखरा रंगशालामा हुने […]
१८ वर्षदेखि अलपत्र बाग्लुङको कभर्ड हल निर्माणले गति लिँदै
सुवास आचार्यबाग्लुङ, १० भदौ । डेढ दशक पहिलेदेखि अलपत्र रहेको बाग्लुङको कभर्डहलको कामले गति लिने भएको छ । टुक्रे बजेटका […]
ए डिभिजन लिगमा आज सरस्वती र एनआरटी तथा पुलिस र शेर्पा भिड्ने
काठमाडौं, १ पुस । ए डिभिजन लिगमा आज सरस्वती र एनआरटी तथा पुलिस र शेर्पा भिड्ने, पोखरामा जारी पीपीएलमा क्रिकेटमा पोखरा पल्टन […]
पोखरा प्रिमियर लिग क्रिकेटमा आज २ वटा खेल
पाेखरा, ३० मंसिर । पोखरा प्रिमियर लिग क्रिकेटमा आज २ वटा खेल हुँदैछन् । पोखरा रंगशालामा बिहान ९ बजेदेखि सुरु भएको […]
पोखरा प्रिमियर लिगको खेल तालिका सार्वजनिक
पोखरा, २५ मंसिर । पोखरा प्रिमियर लिग पिपिएल टी–२० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । पोखरा क्रिकेट मैदानमा […]
सावित्राको कीर्तिमानी गोलसँगै नेपाल फाइनलमा
पोखरा, १९ मंसिर । नेपाली महिला फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा पुगेको छ । लगातार दोस्रो खेल जित्ने […]




