अर्थ ⁄ वाणिज्य
सातामा दुई दिन बिदाकाे प्रभाव : पोखराको पर्यटनमा उत्साह, बढ्यो आन्तरिक पर्यटकको चहलपहल
काठमाडाैं । सरकारले हालै कार्यान्वयनमा ल्याएको शनिबार र आइतबारको दुई दिने सार्वजनिक बिदाको निर्णयलाई पोखराका पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् […]
अमेरिकाबाट आउने पर्यटकमा गिरावट, भारत र चीनबाट आउने पर्यटकमा वृद्धि
काठमाडाैं । पोखराको लेकसाइडमा आयोजित फेवा नयाँ वर्ष महोत्सवको अवसरमा पर्यटन दौड सम्पन्न भएको छ । नयाँ वर्ष २०८१ को […]
टीआर भण्डारीकाे अध्यक्षतामा हाेटल व्यवसायी महासंघकाे नयाँ कार्यसमिति चयन
काठमाडाैं । होटल व्यवसायी महासंघ नेपालको पाँचौं महाधिवेशबाट टी.आर. भण्डारी (शंकर) निर्विरोध निर्वाचित हुनुभएको छ। गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको […]
नेपाल-भारत पर्यटन मिट : प्रकृतिमुखी पर्यटनमार्फत् दुवै देश लाभान्वित हुने निष्कर्ष
काठमाडाैं । नेपाल र भारतबीच पर्यटन साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ पोखरामा आयोजित दोस्रो ‘नेपाल-इण्डिया टुरिजम मिट’ सफलतापूर्वक सम्पन्न […]
पुनर्जीवनको बाटोमा पोखराको पर्यटन
देशमा भएको राजनीतिक तथा विभिन्न घटनाक्रमका कारण केही समयदेखि सुस्ताएको पोखराको पर्यटन क्षेत्र पुनः सक्रिय बनेको छ । दशैँ, तिहार […]
बजेट निर्माणमा प्रदेश सरकारकाे मनपरी, संघीयताकाे मर्ममाथि गम्भीर असर पुग्ने खतरा !
काठमाडाैं । देश सरकारहरुले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटमा मनपरी देखिएको छ । असार १ गतेभित्रै बजेट […]
सातै प्रदेशको बजेट सार्वजनिक : कृषि, रोजगार र पूर्वाधारमा जोड
काठमाडाैं । संवैधानिक व्यवस्थाअनुसार साउन १ गते बजेट ल्याउनुपर्ने समयसीमालाई ख्यालमा राख्दै प्रदेश सरकारले बजेट ल्याएको छन् । कोशी प्रदेश […]
माथिल्लो दोर्दी ए काे परिक्षण उत्पादन सुरु
लमजुङ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माण गरेको माथिल्लो दोर्दी ‘ए’को उत्पादित बिजुली परीक्षण बिहीबारदेखि सुरु भएको छ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा […]
बाराही हाइड्रोले २ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका […]
दोर्दीमा जलविद्युत आयोजना बनेसँगै सयौंले पाए रोजगारी
लमजुङ । दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन । सीप भएका र सीप […]
भेटेरिनरी अस्पताल मनाङको बजेट दुई करोड ३८ लाख
लमजुङ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङले चालु आर्थिक वर्ष २०७९/०८० काे बजेट सार्वजनिक गरेको छ। केन्द्रका प्रमुख नारायण […]
हस्तकलाबाट नाम र दाम कमाउँदै लोककुमारी
लमजुङ। मध्यनेपाल नगरपालिका-६, भोर्लेटारको सडक आडैमा छ लोककुमारी हस्तकला उद्योग । यस उद्योगकी सञ्चालक लोककुमारी गुरुङ दुरा दिनभरी यही उद्योगमा भेटिनि्छन् […]
लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने
लमजुङ । लमजुङमा दुई मेगावाटको सौर्य ऊर्जा उत्पादन हुने भएको छ । जर्मन सरकारको आर्थिक सहयोगमा नेपाल विद्युत् प्रधिकरणले सौर्य ऊर्जा […]
बेसीशहर नगरपालिकाकाे ६ करोड राजस्व संकलन
लमजुङ। बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा करिब ६ करोड राजश्व संकलन गरेको छ। २०७८ साउनदेखि ०७९ असार मसान्तसम्म नगरपालिकाले विभिन्न […]
मालपोत लमजुङले उठायाे एक बर्षमा १० करोड राजस्व
लमजुङ। मालपोत कार्यालय लमजुङले आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आव ०७८/०७९ मा २७ लाख ३४ हजार तीन सय ४४ रुपैयाँँ […]
पोखरामा ठूला करदाताले नै तिर्दैनन् कर, सेटिङमा छुटैछुट
पोखरा। राजेन्द्र अर्यालको नाममा मात्रै ४ करोड ३२ लाख ९७ हजार कर तिर्नुपर्ने देखिन्छ । कृषि उपज बजारले २५ लाख […]





