प्रहरी कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रहरी कर्मचारीबीच ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

पोखरा, २३ फागुन । वडा प्रहरी कार्यालय रामबजार, कास्कीमा कार्यरत प्रहरी कर्मचारीहरुका बीच आपसी सदभाव, सहयोग र मित्रता कायम गरी एकताबद्ध भई काम गर्ने उदेश्यले सौहार्दपुर्ण वातावरणमा “ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न भएको छ ।

पाँच टोलीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा प्रसनि जीवन गुरुङर प्रज अमृत श्रेष्ठको टिमले प्रथम स्थान तथा प्रह सुरज गुरुङ र प्रज गणेश जिटीको टिमले द्धितिय स्थान हासिल गर्न सफल भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);