पोखरामा आयोजित १५ औं सफल अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पोखरामा आयोजित १५ औं सफल अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न

पोखरा, १ फागुन । आज पोखरामा आयोजित १५ औं सफल अन्तर्राष्ट्रिय म्याराथन सम्पन्न भएको छ। आज करिब ६ बजे पोखराको रगेशालामा भेला भै झन्डै ७:०० बजेबाट सुरु भएको म्याराथनमा हाफ म्याराथन (महिला ) दौड र ४२. १९५ कि.मी दौड भएको थियो ।

म्याराथनमा राजन रोकायाले ४२.१९५ कि. मीमा प्रथम स्थान हासिल गरेका थिए भने द्वितीय स्थान ज्ञानप्रसाद भट्टराई र तुतीय स्थान देवराज बस्नेत र चौथो प्रताप तमसुहाङ ले हात पारेका छन् ।

त्यस्तै महिला अन्तर्गत (हाफ म्याराथन) २१ कि .मीमा प्रथम राजपुरा प्रर्साइ , द्वितीय राममाया बुढा , तुतीय ब्रिन्दा श्रेष्ठ र चौथो रेखा विष्ट भएकी छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);