Tag: sarlahi
युवा पुस्ता एकै ठाउँमा उभिनुपर्छ : गुरुराज घिमिरे
सर्लाही । सर्लाहीमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले युवा पुस्ता नेतृत्वका लागि सक्षम रहेको […]
सर्लाहीको हरिवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । हरिवन नगरपालिका–१० सुखेपोखरीमा शनिवार दिउँसो […]
जोखिमपूर्ण अवस्थामा रहेको बस्ति जोगाउन तटबन्ध निर्माण
सर्लाही । सर्लाहीको पश्चिमक्षेत्रमा पर्ने कौडेना गाउँपालिका-६ सक्रौल स्थितमा रहेको लखनदेही नदीले बाँध कटान गर्न थालेपछि कमजोर भएर जोखिमपूर्ण अवस्थामा […]
चरेशसहित सशस्त्र प्रहरीद्धारा तीन जना पक्राउ
सर्लाही । सर्लाही जिल्लाको मलगंवा नगरपालिका २ झण्डाचोकस्थित सीमा ईलाकाबाट साउन ८ गते सशस्त्र प्रहरीले करीब ११ के.जी. चरेशसहित तीन […]
सर्लाहीमा निषेधाज्ञा जारी गरेपनि स्थानीयहरुद्धारा उल्लंघन
सर्लाही । सर्लाहीमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपनि स्थानीयहरुले स्वस्र्फत उल्लंघन गर्न थालेका छन् । सदरमुकाम मलंगवासहित ग्रामीण भेगमा हाटबजार […]
सर्लाहीमा पानीमा डुबेर एक बालकको मृत्यु
सर्लाही । सर्लाहीमा खाल्टोमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको छ। सर्लाहीको कविलासी नगरपालिका वडा न.७ स्थित एक ईट्टाभट्टामा खनेको […]
प्रदेश २ मा भोलि सार्वजनिक बिदा, इदउलफित्र घरमै मनाउन आग्रह
सर्लाही । इस्लाम धर्मावलम्बीको इदउलफित्रको अवसरमा प्रदेश २ सरकारले भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय […]
सर्लाहीमा सुनचाँदी व्यवसायीको हत्यारा ४ वर्षपछि पक्राउ
सर्लाही । चार वर्ष अगाडी सर्लाहीको हरिपुर नगरपालिका वडा न–९ पिडारीमा एक सुनचाँदी व्यवसायीको गोली हानी हत्या गर्ने मुख्य सुटर […]
तराइमा चैती छठ विधिवत रुपमा सुरु आज दोस्रो दिन ञखरनाझ
राजिव शाहसर्लाही । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व चैती छठका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन् । […]
रुखबाट लडेर एकको मृत्यु
सर्लाही, २६ चैत । सर्लाहीको धनकौलमा रुख काट्ने क्रममा एक कामदारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको […]
सर्लाहीवासीलाई घर–घरमा बसेर होली मनाउन जिल्ला प्रशासन कार्यालयको अनुरोध
सर्लाही, १३ चैत । कोरोना भाइरस ९कोभिड–१९० को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सर्लाहीमा उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। बैठकले […]
सर्लाहीमा जिल्लाभरीकै कलाकारहरुलाई सम्मान गरियो
सर्लाही, ७ चैत । बरहथवा नगरपालिकाको आयोजनामा एक महोत्सवको आयोजना गरी जिल्ला भरीकै कलाकारहरुलाई सम्मान गरिएको छ । शनिवार सर्लाहीको […]
अवैध सालको गोलिया र काठ बरामद
सर्लाही , ६ चैत । सर्लाहीको हरिपुर नगरपालिका–१ जनकीनगरबाट प्रहरीले ट्याक्टरमा लोड गरि राखेको अवैध सालको गोलिया र चिरान गरेको […]
सर्लाहीमा बसबाट लागुऔषध गाँजासहित एक युवक पक्राउ
सर्लाही , ६ चैत। सर्लाहीमा दुई किलो दुईसय ग्राम अवैध लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन । लालबन्दी नगरपालिका […]
गाउँपालिकामा लगाएको ताला १० दिन पछि खुल्यो
सर्लाही, २ चैत। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा लगाएको ताला दश दिन पछि खुलेको छ । आइतवार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको […]
सर्लाही जिल्लाबाट गुन्डागर्दी मुक्त गर्छु : प्रजिअ हेमराज तामाङ
सर्लाही, २९ फागुन । सर्लाही जिल्लामा बढ्दो अपराधीक गतिविधिमामा संलगन जोकोहीलाई पनि माफ नगरिने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताएका […]