प्रदेश २ मा भोलि सार्वजनिक बिदा, इदउलफित्र घरमै मनाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदेश २ मा भोलि सार्वजनिक बिदा, इदउलफित्र घरमै मनाउन आग्रह

सर्लाही । इस्लाम धर्मावलम्बीको इदउलफित्रको अवसरमा प्रदेश २ सरकारले भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय जनकपुरले एक सूचना जारी गर्दै प्रदेश २ सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नेपाल सरकारको स्वास्थ्य मापदण्ड निर्देशन समेत पालना गर्न र पर्व घरमै मनाउन मुख्यमन्त्री लाल बावु राउतले आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);