सर्लाहीमा निषेधाज्ञा जारी गरेपनि स्थानीयहरुद्धारा उल्लंघन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सर्लाहीमा निषेधाज्ञा जारी गरेपनि स्थानीयहरुद्धारा उल्लंघन

सर्लाही । सर्लाहीमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपनि स्थानीयहरुले स्वस्र्फत उल्लंघन गर्न थालेका छन् । सदरमुकाम मलंगवासहित ग्रामीण भेगमा हाटबजार तथा ब्यापार व्यवसाय संञ्चालनमा आउन थालेका छन् । निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजानुपर्ने सर्वसाधारणको माग छ ।

निषेधाज्ञा उलंघन गर्दै जिल्लामा अहिले सर्वसाधारको चहलपहल बढ्दै आएको छ। मापदण्ड बिपरित बैंक तथा संघ–संस्थाहरु संञ्चालन भएको पाईएको छ । सर्लाहीमा वैशाख २५ बाट निषेधाज्ञा जारी गरिएको हो । कोरोनाको जोखिम कायमै रहेकाले अझै केहि समय निशेधाज्ञा जारी राख्नुपर्ने जनस्वास्थ्यविद्हरुको सुझाव छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);